लागुपदार्थ नियन्त्रणमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आश्विन ५, २०७४
|
|
५८ पटक हेरिएको
Shares
लागुपदार्थ नियन्त्रणमा

सारांश

  • काठमाडौँ, ५ असोज  ः वीरगञ्जबाट काठमाडौँ आउँदै गरेका ना५ख ७२८६ नं.
  • को रात्रिबसबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ नियन्त्रणमा लिएको छ ।
  • नियमित जाँचका क्रममा शंका लागेर बसमा यात्रा गरिरहेका दुईजना व्यक्तिबाट डाइजेल्याव, एनार्जन, नोर्फिन गरी ७५० एम्पुल लागुपदार्थ नियन्त्रणमा लिएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक ऋषिराम घर्तीले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ, ५ असोज  ः वीरगञ्जबाट काठमाडौँ आउँदै गरेका ना५ख ७२८६ नं. को रात्रिबसबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ नियन्त्रणमा लिएको छ ।

नियमित जाँचका क्रममा शंका लागेर बसमा यात्रा गरिरहेका दुईजना व्यक्तिबाट डाइजेल्याव, एनार्जन, नोर्फिन गरी ७५० एम्पुल लागुपदार्थ नियन्त्रणमा लिएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक ऋषिराम घर्तीले राससलाई जानकारी दिनुभयो ।

झोलामा लुकाई छिपाई ल्याएका र जाँचका क्रममा सो परिमाणका लागु पदार्थ भेटिएको उहाँले जानकारी दिनुभयो । लागु पदार्थसंगै नियन्त्रणमा लिएका दुबै जनालाई थप सोधपुछका लागि प्रहरी प्रभाग थानकोटमा पठाइएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?