लागू औषध गाँजा बरामद

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन ८, २०७४
|
|
४६ पटक हेरिएको
Shares
लागू औषध गाँजा बरामद

सारांश

  • रौतहट, ८ असोज गस्तीमा खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका–४ मौलियास्थित शहिद गेट नजिक बेवारिसे अवस्थामा रहेको बि.
  • आर ०७ एम ८१९७ नम्बरको मोटरसाइकलबाट करीब ६ के.
  • जी.

रौतहट, ८ असोज
गस्तीमा खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका–४ मौलियास्थित शहिद गेट नजिक बेवारिसे अवस्थामा रहेको बि.आर ०७ एम ८१९७ नम्बरको मोटरसाइकलबाट करीब ६ के.जी. गाँजा बरामद गरेको छ ।
सिमा प्रहरी चौकी बन्जराहा र प्रहरी चौकी मठियाबाट खटिएको संयुक्त गस्ती टोलीले शनिबार उक्त मोटरसाइकलमा प्लाष्टिकको झोलामा झुण्डाई राखेको अवस्थामा गाँजा फेला पारेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो
काँग्रेस जिम्मेवार प्रतिपक्ष : नेता सिंह
काँग्रेस जिम्मेवार प्रतिपक्ष : नेता सिंह
बालिका अपहरण गरेको आरोपमा युवक पक्राउ
बालिका अपहरण गरेको आरोपमा युवक पक्राउ
इलाम र बझाङमा एमालेको अग्रता, बझाङमा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै
इलाम र बझाङमा एमालेको अग्रता, बझाङमा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै
दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
प्रेतात्मालाई शान्त पार्न सल्यानमा बनाइँदैछ यस्तो मन्दिर
प्रेतात्मालाई शान्त पार्न सल्यानमा बनाइँदैछ यस्तो मन्दिर
नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !
नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
पठाओ र टुटल बिरुद्ध ट्याक्सी व्यवसायी, नियम विपरित निजी सवारीले यात्रु बोकेको भन्दै ट्याक्सी व्यवसायी आक्रोसित
Mostbet-AZ90 giriş və qeydiyyat online casino ilə rəsmi say

तपाईंले छुटाउनुभयो कि?