ला लिगा आजदेखि, उद्घाटन खेलमा बार्सिलोना र बिल्बाओ भिड्दै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
५६ पटक हेरिएको
Shares
ला लिगा आजदेखि, उद्घाटन खेलमा बार्सिलोना र बिल्बाओ भिड्दै

सारांश

  • एजेन्सी ।
  • नयाँ सिजनको स्पेनिस ला लिगा आज (शुक्रबार)देखि सुरु हुँदैछ।
  • नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुने पहिलो खेलमा च्याम्पियन बार्सिलोना र एथ्लेटिक बिल्बाओ बिच प्रतिस्पर्धा हुनेछ।

एजेन्सी । नयाँ सिजनको स्पेनिस ला लिगा आज (शुक्रबार)देखि सुरु हुँदैछ। नेपाली समयअनुसार राति १२ः४५ मा सुरु हुने पहिलो खेलमा च्याम्पियन बार्सिलोना र एथ्लेटिक बिल्बाओ बिच प्रतिस्पर्धा हुनेछ।

एथ्लेटिक विल्बाओको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनाका कप्तान मेस्सी नखेल्ने सम्भावना छ। उनी पूर्ण रुपमा फिट नभएकाले नखेल्ने सम्भावना रहेको छ। बार्सिलोना र एथ्लेटिक विल्बाओ ला लिगा इतिहासमा अहिलेसम्म रेलिगेसनमा परेका छैनन्।

यो समरमा बिल्बाओले एक जना पनि नयाँ खेलाडी किनेको छैन । उसले आफ्नै एकेडेमीबाट खेलाडीलाई पहिलो टिममा बढुवा गराएको छ । तर बार्सिलोनाले भने विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरेको छ । उसले ग्रिजम्यान, फ्रेंकी डि जोङ, जुनियर फिर्पो जस्ता खेलाडी अनुबन्ध गरिसकेको छ र अझ पनि केही खेलाडी दाउमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस्: राष्ट्रपति भण्डारी
सांसदले पाए खाना, आवासमा विशेष छुट
सांसदले पाए खाना, आवासमा विशेष छुट
लेखा समितिको विवादपछि तात्यो राजनीति: आईजीपी कार्कीलाई भेट्दै सभामुख अर्याल
लेखा समितिको विवादपछि तात्यो राजनीति: आईजीपी कार्कीलाई भेट्दै सभामुख अर्याल
कालिमाटिमा तरकारिकाे मुल्य बढ्नुकाे रहस्य यस्ताे
कालिमाटिमा तरकारिकाे मुल्य बढ्नुकाे रहस्य यस्ताे
दार्जिलिङलाई नेपालको नुन–तेल
दार्जिलिङलाई नेपालको नुन–तेल
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
पर्सा,बाजुरा र सुनसरीमा आगलागीबाट क्षति
पर्सा,बाजुरा र सुनसरीमा आगलागीबाट क्षति
सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’
ओलीले भने, ‘अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाइयो’
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला

तपाईंले छुटाउनुभयो कि?