लुकाकुको उत्कृष्ट हेडर गोल, बेल्जियमले पानामालाई ३ गोल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ५, २०७५
|
|
५० पटक हेरिएको
Shares
लुकाकुको उत्कृष्ट हेडर गोल, बेल्जियमले पानामालाई ३ गोल

सारांश

  • एजेन्सी ।
  • रसियामा भैरहेको विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले पानामालाई विरुद्ध ३ गोल हान्दै जितेको छ ।
  • पानामाले भने गोल हान्न सकेन ।

एजेन्सी । रसियामा भैरहेको विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले पानामालाई विरुद्ध ३ गोल हान्दै जितेको छ । पानामाले भने गोल हान्न सकेन । मंगलबार भएको खेलमा बेल्जियमले शुरुवाती जितेको हो ।

पहिलो पटक विश्वकप खेल्दै गरेको पानामामाथि ३ गोल हानेको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल र ड्रियस मार्टेन्सले १ गोल गरेका थिए ।

बेल्जियमका लागि लुकाकुले उत्कृष्ट हेडर गोल गरेका थिए । विश्वकपको प्रारम्भिक खेलमा बेल्जियमले जित हासिल गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?