लुटपाट गर्ने ब्याक्त्ती स्कुटर र लुटिएको सिक्री सहित पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १, २०७४
|
|
५६ पटक हेरिएको
Shares
लुटपाट गर्ने ब्याक्त्ती स्कुटर र लुटिएको सिक्री सहित पक्राउ

सारांश

  • काठमाडौँ, १ साउन सुनको सिक्री लुटपाट गर्ने धादिङ घर भई हाल बसन्तपुर बन्जाहिटि डेरा गरी बस्ने ३५ बर्षीय बुद्ध श्रेष्ठलाई प्रहरीले बा.
  • ६६ प ८४३८ नम्बरको स्कुटर र लुटिएको सिक्री सहित पक्राउ गरेको छ ।
  • श्रेष्ठले शनिबार काठमाडौँ महानगरपालिका–२४ मख्खन स्थित सानो पशुपतिनाथको मन्दिर अगाडी ग्यारेजन गण हनुमानढोकामा कार्यरत नायक भैरव रावलको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेका थिए ।

काठमाडौँ, १ साउन
सुनको सिक्री लुटपाट गर्ने धादिङ घर भई हाल बसन्तपुर बन्जाहिटि डेरा गरी बस्ने ३५ बर्षीय बुद्ध श्रेष्ठलाई प्रहरीले बा.६६ प ८४३८ नम्बरको स्कुटर र लुटिएको सिक्री सहित पक्राउ गरेको छ ।

श्रेष्ठले शनिबार काठमाडौँ महानगरपालिका–२४ मख्खन स्थित सानो पशुपतिनाथको मन्दिर अगाडी ग्यारेजन गण हनुमानढोकामा कार्यरत नायक भैरव रावलको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाम र बझाङमा एमालेको अग्रता, बझाङमा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै
इलाम र बझाङमा एमालेको अग्रता, बझाङमा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै
कोरोना अपडेटः २४ घण्टामा २४ जनाको मृत्यु
कोरोना अपडेटः २४ घण्टामा २४ जनाको मृत्यु
रोकिएन उपभोक्ता ठगी : अनुगमनमाथि अर्को अनुगमनको खाँचो
रोकिएन उपभोक्ता ठगी : अनुगमनमाथि अर्को अनुगमनको खाँचो
उखु किसानहरुको सरकारलाई सात दिने अल्टिमेटम
उखु किसानहरुको सरकारलाई सात दिने अल्टिमेटम
मिस क्विन लेखनाथको तेस्रो सस्करणको आवेदन खुल्ला
मिस क्विन लेखनाथको तेस्रो सस्करणको आवेदन खुल्ला
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
मंसिर १४ पछि मन्त्रिपरिषद हेरफेर हुने, अहिले सरकार तथा पार्टी उपनिर्वाचनमा होमिने
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
संसदीय समितिका बैठक स्थगित गरी बाढी पीडितको उद्धारमा जान कांग्रेसको प्रस्ताव
संसदीय समितिका बैठक स्थगित गरी बाढी पीडितको उद्धारमा जान कांग्रेसको प्रस्ताव
प्रधानन्यायाधीश मिश्रले मुद्दा नहेर्ने
प्रधानन्यायाधीश मिश्रले मुद्दा नहेर्ने
पहिलो चरणको चुनावको तयारी पूरा, ७ सय २ उम्मेदवार, झण्डै ३२ लाख मतदाता
पहिलो चरणको चुनावको तयारी पूरा, ७ सय २ उम्मेदवार, झण्डै ३२ लाख मतदाता

तपाईंले छुटाउनुभयो कि?