लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २६, २०८०
|
|
३८ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा केसी

सारांश

  • लुम्बिनी ।
  • लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसीलाई नियुक्त गरेको छ ।
  • प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा डा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसीलाई नियुक्त गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा डा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा पाँच सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ । उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन तथा गरिबी निवारणको क्षेत्रमा क्रियाशील छन् । लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील डा केसीले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको  २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुल्यो
बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुल्यो
प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पत्नी दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त
जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक।
प्रेमका विविध समस्या उजागर गर्दै ‘अप्रिल फुल’
प्रेमका विविध समस्या उजागर गर्दै ‘अप्रिल फुल’
गाउँमा पहिलो पटक बस पुग्दाको खुशीयाली
गाउँमा पहिलो पटक बस पुग्दाको खुशीयाली
सगरमाथामा हस्तमैथुन गरेको फोटो ११ वर्ष अघिको भएको खुलासा !
सगरमाथामा हस्तमैथुन गरेको फोटो ११ वर्ष अघिको भएको खुलासा !
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
फ्ल्याट भाडामा लिएर यौन धन्धा
फ्ल्याट भाडामा लिएर यौन धन्धा

तपाईंले छुटाउनुभयो कि?