वाइडबडी भ्रष्टाचारमा मुछिएका कंसाकारको आयो यस्तो विज्ञप्ति

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
वाइडबडी भ्रष्टाचारमा मुछिएका कंसाकारको आयो यस्तो विज्ञप्ति

सारांश

  • नेपाल वायु सेवा निगमको वाइडबडी खरिद प्रकरणमा मुछिएका महाप्रबन्धक सुगतरत्न कंशाकारले शुक्रबार राती पौने ९ बजे एउटा विज्ञप्ती पोष्ट गरे।
  • पर्यटन व्यवसायीहरुको नाममा निकालिएको विज्ञप्ती उनले हिजो राति आफ्नो फेसबुकमार्फत सेयर गरेका हुन् ।
  • ती व्यवसायीहरुले कसैको स्वार्थका लागि नेपाल वायु सेवा निगमलाई तहसनहस बनाउन खोजको आरोप लगाएका छन्।

नेपाल वायु सेवा निगमको वाइडबडी खरिद प्रकरणमा मुछिएका महाप्रबन्धक सुगतरत्न कंशाकारले शुक्रबार राती पौने ९ बजे एउटा विज्ञप्ती पोष्ट गरे।

पर्यटन व्यवसायीहरुको नाममा निकालिएको विज्ञप्ती उनले हिजो राति आफ्नो फेसबुकमार्फत सेयर गरेका हुन् । ती व्यवसायीहरुले कसैको स्वार्थका लागि नेपाल वायु सेवा निगमलाई तहसनहस बनाउन खोजको आरोप लगाएका छन्।

वाइडबडी खरिदमा कुनै कमजोरी भएको भए कानुनी प्रक्रिया अघि बढाउन चुनौती दिँदै उनीहरुले “भिजिट नेपाल-२०२०” लाई असफल बनाउन र निगमलाई कमजोर बनाउन षडयन्त्र गरिएको दाबी सहित थप वाइडबडी, न्यारोबडी र सानो किसिमका जहाज खरिद गर्न माग समेत गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?