विजय गच्छदार कांग्रेस फर्किए

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन २४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
विजय गच्छदार कांग्रेस फर्किए

सारांश

  • काठमाडौ, २३ असोज ।
  • नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने पक्कापक्की भएको छ ।
  • केही वर्षअघि कांग्रेसबाट अलग भएका विजय कुमार गच्छदारसहित उनी अध्यक्ष रहेको पार्टी लोकतान्त्रिक फोरम नेपाली कांग्रेससँग एक हुने भएको हो ।

काठमाडौ, २३ असोज । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने पक्कापक्की भएको छ । केही वर्षअघि कांग्रेसबाट अलग भएका विजय कुमार गच्छदारसहित उनी अध्यक्ष रहेको पार्टी लोकतान्त्रिक फोरम नेपाली कांग्रेससँग एक हुने भएको हो । स्रोतले भन्यो, ’आज ३र४ बजेतिर बालुवाटारमा पार्टी एक गर्ने सहमति भएको छ ।’ नेपाली कांग्रेस बालुवाटार निकट स्रोतका अनुसार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी एकीकरणको घोषणा गरिने इकान्तिपुरमा खबर  छ ।

गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए । २०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए । उनले नेलोफोबाट उठेर २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका थिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली
पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली
बुटवलमा प्रदेश राजधानीका लागि भवनहरु खोज्दै सरकारी टोली
बुटवलमा प्रदेश राजधानीका लागि भवनहरु खोज्दै सरकारी टोली
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
इलाम प्रदेशसभामा भएका नतिजाहरुमा वाम गठबन्धनको जीत
इलाम प्रदेशसभामा भएका नतिजाहरुमा वाम गठबन्धनको जीत
स्थानीय तह निर्वाचन : कांग्रेस पहिलाे, एमाले दाेस्राे र माओवादी तेस्राे दल
कोप–२३ः जलवायु परिवर्तनबाट अर्थतन्त्रमा अतिरिक्त प्रभाव
कोप–२३ः जलवायु परिवर्तनबाट अर्थतन्त्रमा अतिरिक्त प्रभाव
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता
लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती मनाइदैं
लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती मनाइदैं
लागुऔषध सहित १ जना पक्राउ
लागुऔषध सहित १ जना पक्राउ
बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक हुँदै
बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक हुँदै

तपाईंले छुटाउनुभयो कि?