विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा चार जना पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा चार जना पक्राउ

सारांश

  • विराटनगर २०,माघ।
  •  विराटनगर विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन सहित चार जनालाई पक्राउ गरेको छ ।
  • विराटनगर एयरपोर्टबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले विराटनगर– ४ का १८ बर्षिय मकेश यादव, २२ बर्षिय अमित यादव, १९ बर्षिय रामचन्द्र यादव र ४८ बर्षिय भोला यादवलाई पक्राउ गरेको हो ।

विराटनगर २०,माघ। विराटनगर विमानस्थलबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन सहित चार जनालाई पक्राउ गरेको छ ।

विराटनगर एयरपोर्टबाट डिजेल चोरी गरेको आरोपमा प्रहरीले विराटनगर– ४ का १८ बर्षिय मकेश यादव, २२ बर्षिय अमित यादव, १९ बर्षिय रामचन्द्र यादव र ४८ बर्षिय भोला यादवलाई पक्राउ गरेको हो ।

विराटनगर बिमानस्थलमा चौकीदारको रुपमा काम गर्दै आएका भोलाकै योजनामा अन्य तीन जनाले डिजेल चोरी गरेको र  पक्राउ परेका चार जनालाई मुलुकी अपराध संहिता २०७४ अनुसार चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएकोजिल्ला प्रहरी कार्यालय मोरङ ले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश राजधानी केन्द्रित सरसफाइ अभियान
प्रदेश राजधानी केन्द्रित सरसफाइ अभियान
वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार ,उपसचिव जीवनकुमार राई
वर्षेनी पाँचलाख नेपाली युवा बेरोजगार ,उपसचिव जीवनकुमार राई
गगन र विश्वप्रकाशले जिम्मा लिँदा पनि कांग्रेसले नजित्नुको दोषी को ?
गगन र विश्वप्रकाशले जिम्मा लिँदा पनि कांग्रेसले नजित्नुको दोषी को ?
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
सम्माननिय परराष्ट्रमन्त्री कृष्णबहादुर महरालार्इ मलेसियाबाट नेपाली कामदारको खुल्लापत्र !
वाइडबडी  प्रकरण : निर्दोष देखिए गृहसचिव प्रेम राई, प्रतिवेदन हावादारी.
वाइडबडी प्रकरण : निर्दोष देखिए गृहसचिव प्रेम राई, प्रतिवेदन हावादारी.
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्
असार २५ गते बिहिवारको राशिफल यस्तो छ
असार २५ गते बिहिवारको राशिफल यस्तो छ
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
सभामुख महराले यस्तो देखेका रहेछन् अनलाइन मिडियाको चुनौति
सभामुख महराले यस्तो देखेका रहेछन् अनलाइन मिडियाको चुनौति
नयाँ मेडिकल कलेजलाई सम्वन्धन दिन लागिएको भन्दै डा. केसीको आपत्ति
नयाँ मेडिकल कलेजलाई सम्वन्धन दिन लागिएको भन्दै डा. केसीको आपत्ति

तपाईंले छुटाउनुभयो कि?