विराटनगरलाई जित्नै पर्ने दबाब

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष २, २०७५
|
|
५१ पटक हेरिएको
Shares
विराटनगरलाई जित्नै पर्ने दबाब

सारांश

  • काठमाडौँ,२ पुस ।
  • एभरेष्ट प्रिमियर लिग इपिएलको समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ खेल्दैछन् ।
  • कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर जित्नैपर्ने दबाबमा छ ।

काठमाडौँ,२ पुस । एभरेष्ट प्रिमियर लिग इपिएलको समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौँ किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर जित्नैपर्ने दबाबमा छ ।

काठमाडौँले पहिलो खेलमा चितवनलाई ६ विकेटले जितेको थियो भने दोस्रो खेलमा ललितपुरसँग १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पोखरालाई पाँच विकेटले तथा चौथो खेलमा भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले हराउँदै प्ले अफमा स्थान बनाएको थियो ।

    यो पनि पढ्नुहोस्

विराटनगरले पहिलो खेलमा ललितपुरलाई तीन विकेटले दोस्रो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा हराएको थियो । तेस्रो खेलमा भैरहवासँग चार विकेट र चितवनसँग पाँच रनको झिनो अन्तरले पराजित भएको विराटनगरलाई अघिल्लो चरणको यात्रा कठिन भएको छ । ललितपुर, काठमाडौँ र भैरहवा यसअघि नै प्ले अफमा पुगिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा
अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा
एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने
एमाले स्कुल विभागले कार्यशाला तथा अनुशिक्षण आयोजना गर्ने
मिठाइमा कपडामा प्रयोग गरिने नीरको प्रयोग !
मिठाइमा कपडामा प्रयोग गरिने नीरको प्रयोग !
वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको अर्थमन्त्रीको दावीमा कत्तिको सहमत हुनुहुन्छ ?
यस्ता छन् डोल्पाली उम्मेदवारका विकासे एजेण्डा
यस्ता छन् डोल्पाली उम्मेदवारका विकासे एजेण्डा
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
मोबाइलको पासवर्ड नदिँदा श्रीमतीले जलाईन श्रीमान !
मोबाइलको पासवर्ड नदिँदा श्रीमतीले जलाईन श्रीमान !
आइपीएल: गुजरात र राजस्थानको जित
आइपीएल: गुजरात र राजस्थानको जित
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !

तपाईंले छुटाउनुभयो कि?