विश्वकप जितेको जर्मनी मेक्सीकोसँग १ गोलले पराजित

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ४, २०७५
|
|
५४ पटक हेरिएको
Shares
विश्वकप जितेको जर्मनी मेक्सीकोसँग १ गोलले पराजित

सारांश

  • काठमाडौं- रसियामा चलिरहेको विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीविरुद्ध मेक्सिकोले १ गोल गरेको छ ।
  • खेलको पहिलो हाफमा जर्मनीले खाएको १ गोल नै विजयमा परिणत भएको छ ।
  • खेलको ३४औ मिनेटमा मेक्सिकोका लागि लोजानोले गोल गरेका थिए ।

काठमाडौं- रसियामा चलिरहेको विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीविरुद्ध मेक्सिकोले १ गोल गरेको छ ।

खेलको पहिलो हाफमा जर्मनीले खाएको १ गोल नै विजयमा परिणत भएको छ । खेलको ३४औ मिनेटमा मेक्सिकोका लागि लोजानोले गोल गरेका थिए । त्यही गोल विजयका लागि निर्णायक बन्यो ।

जर्मनीले कुनै गोल गर्न सकेन । यसअघिको विश्वकप विजेता जर्मनी समुह चरणको पहिलो खेलमै हार व्यहोर्नु परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?