विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ १६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ

सारांश

  • काठमाडौं १६ , असार ।
  • रसिया विश्वकपका खेलअनुसार नेपालमा दैनिक अर्बभन्दा धेरैको बाजी लाग्ने गरेको छ ।
  • काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगञ्ज, विराटनगर जस्ता सहरमा करोडौंको बाजी लाग्ने गरेको हो ।

काठमाडौं १६ , असार । रसिया विश्वकपका खेलअनुसार नेपालमा दैनिक अर्बभन्दा धेरैको बाजी लाग्ने गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान, वीरगञ्ज, विराटनगर जस्ता सहरमा करोडौंको बाजी लाग्ने गरेको हो ।

काठमाडौंमा त टोलटोलमा सट्टेवाजको जालो पुगेको प्रहरी बताउँछन् । प्रहरीका अनुसार सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ र रातभर चल्छ । बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ । अनि मोबाइल स्वीचअफ गरेर दिनभर सुत्छन् । खेल ५ बजेबाट शुरु हुने भएकाले सट्टेबाजको सक्रियता पनि त्यही बेलादेखि शुरु हुन्छ ।

सट्टेबाजीका लागि उनीहरुले विशेषगरी भाइबर र फेसबुक प्रयोग गर्छन् । प्रहरीबाट समातिने डरले हिसाबकिताब क्लियर भएलगत्तै भाइबर र फेसबुकमार्फत लगाइएको बाजी डिलिट गर्ने  गरेकाे पाइएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न
सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
सुर्य चिन्ह ‘ओली–प्रचण्ड नेतृत्वको नेकपा’ ले पाउने
सुर्य चिन्ह ‘ओली–प्रचण्ड नेतृत्वको नेकपा’ ले पाउने
जब चीनमा मोदीको स्वागतमा हिन्दी गीत बज्यो…
जब चीनमा मोदीको स्वागतमा हिन्दी गीत बज्यो…
बाबुराम भट्टरार्इले भने ‘कानुन मन्त्रीकाे अभिब्यक्ति अापत्तिजनक’
बाबुराम भट्टरार्इले भने ‘कानुन मन्त्रीकाे अभिब्यक्ति अापत्तिजनक’
काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु
काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री  यादव
सुरुङमार्गबाट नेपाललाई बंगलदेशसँग जोड्ने विषय अगाडि बढिसकेकाे छ: आपूर्तिमन्त्री यादव
‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर’
‘शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर’
प्रधानमन्त्री ओली खतरामुक्त : प्रा.डा. शाह
प्रधानमन्त्री ओली खतरामुक्त : प्रा.डा. शाह
सडक दुर्घटना सातको मृत्यु
सडक दुर्घटना सातको मृत्यु

तपाईंले छुटाउनुभयो कि?