विश्वकप फुटबल २०१८: ८ टोली भिड्दै, यस्तो छ खेल तालिका

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ २, २०७५
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • फुटबलको महासंग्राम रुस विश्वकप फुटबल २०१८ मा ३२ राष्ट्र सहभागी छन्।
  • बिहीबार सुरु भएको विश्वकपको तेस्रो दिन शनिबार (आज )४  खेलमा ८ टोली भिड्दै छन्।
  • आज साँझ ५ बजेर ४५ मिनेटमा फ्रान्स र अष्ट्रेलियाबीच खेल हुँदैछ भने ६ बजेर ४५ मिनेटमा हुने दोस्रो खेल अर्जेन्टिना र आइसल्याण्ड भिड्ने छन्।

फुटबलको महासंग्राम रुस विश्वकप फुटबल २०१८ मा ३२ राष्ट्र सहभागी छन्। बिहीबार सुरु भएको विश्वकपको तेस्रो दिन शनिबार (आज )४  खेलमा ८ टोली भिड्दै छन्।

आज साँझ ५ बजेर ४५ मिनेटमा फ्रान्स र अष्ट्रेलियाबीच खेल हुँदैछ भने ६ बजेर ४५ मिनेटमा हुने दोस्रो खेल अर्जेन्टिना र आइसल्याण्ड भिड्ने छन्।

त्यस्तै तेस्रो खेल पेरु र डेनमार्कबीच हुनेछ। पेरु र डेकमार्कबीचको खेल वेलुकी ९ बजेर ४५ मिनेटमा सुरु हुने छ। त्यस्तै आजको अन्तिम तथा चौथो खेलमा क्रोएसिया र नाइजेरिया भिड्दैछन्। उक्त खेल राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

विश्वकप विजेताको दाबेदार मानिएको अर्जेन्टिनाले विश्वकप २०१८ को पहिलो खेलमा पहिलो पटक विश्वकपमा सहभागी बनेको आइसल्याण्डसँग भिड्दैछ। आइसल्याण्ड विश्वकपमा सहभागी बनेको नयाँ टोली भएकाले अर्जेन्टिनासँग भिड्नु निकै चुनौतिपूर्ण देखिन्छ।

विश्वकपको दोस्रो दिन हिजो ३ खेलमा ६ टोली सहभागी बनेका थिए। जसमध्ये पोर्चुगल र स्पेन ३३ को बराबरीमा खेलेका थिए। त्यस्तै इजिप्ट रउरुग्वेबीच भएको खेलमा उरुग्वे विजयी भएको थियो।

त्यस्तै हिजो भएकै मोरोक्को र इरानबीचको अर्को खेलमा मोरोक्कोका खेलाडी अजिज बौहाद्वाजले अतिरिक्त समयमा आत्मघाती गोल गरेपछि सोही गोल इरानको जितका लागि निर्णायक बन्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?
विदेशी मुद्राको विनिमय दर: आइतबार कुनको कति?
मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ११ जना बेपत्ता
मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ११ जना बेपत्ता
झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान
झुन्डाएर तीन दिनसम्म संसद भवनबाहिर लास राख्न आदेश दिने अदालतप्रति मुर्सरफको सम्मान
बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति
बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति
आज बुधबार, यस्तो छ तपाईंको राशिफल
आज बुधबार, यस्तो छ तपाईंको राशिफल
पहिराले महाकाली राजमार्ग अवरुद्ध
पहिराले महाकाली राजमार्ग अवरुद्ध
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
दुर्घटनामा एकको मृत्यु, दुई घाइते
डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल
पहिलो चरण चुनाव : प्रत्यक्षतर्फको मतपत्रको छपाई सकियो
पहिलो चरण चुनाव : प्रत्यक्षतर्फको मतपत्रको छपाई सकियो

तपाईंले छुटाउनुभयो कि?