विस्व रेडियोग्राफि दिवसमा रजिस्टारले किन भने सचेत रहनुहोस ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
५० पटक हेरिएको
Shares
विस्व रेडियोग्राफि दिवसमा रजिस्टारले किन भने सचेत रहनुहोस ?

सारांश

  • बिस्नु फडेरा जुम्ला, रेडियोलोजि शाखा कणाली स्वास्थ्य विज्ञान प्रतिस्नठान जुम्लाले एकसय चौबिसा्ैं विश्व रेडियोग्राफि दिवस मना्एको छ।
  • ‘YOUR SAFETY OUR PRIORITY’ भन्ने नाराका साथ उक्त दिवस मना्एको हो ।
  • उक्त अबसरमा बोल्दै प्रतिस्ठानका रजिस्टार विश्वराज काफ्ले ले यो बिषय संवेदनशिल रहेको हुंदा एक्सरे संग संबन्धीत सबै कर्मचारिले सावधानि अपनाएर कार्य गर्नुपर्ने बताए ।

बिस्नु फडेरा जुम्ला, रेडियोलोजि शाखा कणाली स्वास्थ्य विज्ञान प्रतिस्नठान जुम्लाले एकसय चौबिसा्ैं विश्व रेडियोग्राफि दिवस मना्एको छ। ‘YOUR SAFETY OUR PRIORITY’ भन्ने नाराका साथ उक्त दिवस मना्एको हो ।

उक्त अबसरमा बोल्दै प्रतिस्ठानका रजिस्टार विश्वराज काफ्ले ले यो बिषय संवेदनशिल रहेको हुंदा एक्सरे संग संबन्धीत सबै कर्मचारिले सावधानि अपनाएर कार्य गर्नुपर्ने बताए ।

काफ्लेले बिरामिहरुको भित्रि शरीर संग जोडिएको क्षेत्र भएकोले बिरामिको पहिलो आवश्यक्ताको बिषय रहेको बताए ।

त्यस्तै प्रतिष्ठानका निर्देशक धर्मराज गोसांईले एक्सरे बाट उत्पन्न हुने विकिरणले क्यान्सर जस्तो रोग निम्त्याउने भएको हुंदा एक्सरे रुममा बिरामि बाहेकलाई बस्न नदिन रेडियोलोजि बिभागलाई आग्रह गरेका थिए । उनले एक्सरे बाट उत्पन्न हुने विकिरणले मानवमा पार्ने असरबारे जानकारि दिन पम्प्लेट पर्चा जस्ता जागरणका सामाग्री एक्सरे कक्षमा राख्न पनि अनुरोध गरे । गोसाईले कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटिस्क्यान सेवा रहेको र उक्त सिटिस्क्यान सेवा कर्णाली प्रदेशको दोस्रो रहेको बताए ।


नेपाल रेडियोलोजिकल सोसाईटि कर्णालि प्रदेश संयोजक मकर बहादुर हमालले एक्सरे लगाएत बाट उत्पन्न हुने विकिरणले रोग पत्ता लाग्नेमात्र नभइ रोगको समाधान तथा निदान गर्न सहयोग गर्ने बताए । कार्यक्रममा हमालले विकिरण सेवामा आवद्ध कर्मचारिहरुलाई स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको कानुन २०७३ बमोजिम वेसीक तलबको २५ प्रतिशत विकिरण भत्ता उपलब्ध गराउने बताइएपनि केहि अस्पतालमा लागु गरेको तर सबै क्षेत्रका अस्पतालमा कार्यरत कर्मचारिहरुलाई उत्त भत्ता उपलब्ध नगराएको प्रति आपत्ति जनाए ।

प्रतिस्ठानको सभाहलमा सम्पन्न भएको कार्यक्रममा रेडियोटेक्नोलोजिस्ट स्निता गुरुंगले विकिरणबाट पर्ने असर र बच्ने उपाय सम्बन्धि सहजिकरण गरेका थिए ।

यस प्रतिष्ठानमा रेडियसन मापन यन्त्र २०६७ जेठ १ गतेबाट सुचारु भएको कर्मचारि अग्नि जैसिले बताए । कार्यक्रममा प्रतिष्ठानमा कार्यरत करिब ५० जना को उपस्थिती रहेको थियो । उक्त कार्यक्रमकाे सहजिकरण बिर्ख बहादुर महतले गरेका थिए । हाल यस प्रतिष्ठानमा  रेडियोलोजि बिभागमा तिन जना महिला कर्मचारि सहित नौ जना कर्मचारि कार्यरत रहेकाे प्रतिष्ठान  प्रसासनले बताएकाे छ ।

रेडियोग्राफिका पिता भनेर चिनिने Wilhelm Conrad Rontgen   ले एक्सरेको अािवस्कार गरेको दिनको सम्झनामा हरेक नाेभेम्बर ८ मा याे दीवस  मनाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कहिलेसम्म लुकाउने ?
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कहिलेसम्म लुकाउने ?
प्रचण्डप्रति सत्ता गठबन्धन किन नरम?
प्रचण्डप्रति सत्ता गठबन्धन किन नरम?
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
कहाँ बन्ला वैकल्पिक विमानस्थल!
कहाँ बन्ला वैकल्पिक विमानस्थल!
काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ : प्रधानमन्त्री ओली
काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ : प्रधानमन्त्री ओली
प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक बस्दै
प्रदेश १ को प्रदेशसभाको पहिलो बैठक बस्दै
नारायणकाजीलाई फकाउने जिम्मा माधव नेपाललाई
नारायणकाजीलाई फकाउने जिम्मा माधव नेपाललाई
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग
राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता गर्न माग
बागी र वाम दुुबैलाई हराए कास्की कांग्रेसका विन्दुकुमार थापाले
बागी र वाम दुुबैलाई हराए कास्की कांग्रेसका विन्दुकुमार थापाले
स्वर्गाराेहणकाे ३७ वर्ष पछि विपिलाई ‘नेपालरत्न’ !
स्वर्गाराेहणकाे ३७ वर्ष पछि विपिलाई ‘नेपालरत्न’ !

तपाईंले छुटाउनुभयो कि?