वैध हतियार बुझाउन शुरु

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
वैध हतियार बुझाउन शुरु

सारांश

  • प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा वैध हतियार बुझाउन शुरु भएको छ ।
  • केही दिनअघि निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रसासन कार्यालयले हतियार बुझाउन गरेको आग्रह बमोजिम विभिन्न व्यक्तिसँग रहेको नौवटा हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।
  • ती हतियार भूतपूर्व सेनाका अधिकृतले अनुमति लिएर राखेका थिए ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा वैध हतियार बुझाउन शुरु भएको छ ।

केही दिनअघि निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रसासन कार्यालयले हतियार बुझाउन गरेको आग्रह बमोजिम विभिन्न व्यक्तिसँग रहेको नौवटा हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

ती हतियार भूतपूर्व सेनाका अधिकृतले अनुमति लिएर राखेका थिए । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका १९ हातहतियारमध्ये १० वटा विभिन्न बैँकसँग रहेको थियो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले कतिपय हातहतियार रेकर्डमा नभएकाले समयमै बुझाउनका लागि पुनःसचेत गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्झौता भएकाे २२ वर्षपछि मात्र नहर निर्माणमा भारत  अग्रसर !
सम्झौता भएकाे २२ वर्षपछि मात्र नहर निर्माणमा भारत अग्रसर !
हेर्नुहोस् पर्वतमा नक्कली नोटको विगविगी
हेर्नुहोस् पर्वतमा नक्कली नोटको विगविगी
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
‘साला कोहो महेन्द्र भनेको? यो महेन्द्र राजमार्ग होइन मैले बनाएको हो ।’
‘साला कोहो महेन्द्र भनेको? यो महेन्द्र राजमार्ग होइन मैले बनाएको हो ।’
मैत्रिपुर्ण फुटवलमा अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी
मैत्रिपुर्ण फुटवलमा अनेरास्ववियु केन्द्रीय कमिटी बिजयी
उम्मेदवार छान्दै दलहरु
उम्मेदवार छान्दै दलहरु
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
पेट्रोलको भाउ १८० रुपैयाँ, एलपी ग्यासको मूल्य २०० रुपैयाँले बढ्यो
वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
वायु सेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त
गोरखामा वाम गठबन्धनका उम्मेद्वार श्रेष्ठलाई लक्षित गरी बम विस्फोट
गोरखामा वाम गठबन्धनका उम्मेद्वार श्रेष्ठलाई लक्षित गरी बम विस्फोट
सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड
सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?