शल्यक्रियाको क्रममा यादवको पेटमा छाडियो फलामे औजार

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २, २०७३
|
|
२०५ पटक हेरिएको
Shares
शल्यक्रियाको क्रममा यादवको पेटमा छाडियो फलामे औजार

सारांश

  • सिरहा लहानकी शान्ति यादव पुस २६ गते स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन्।
  • त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो ।
  • तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो ।

सिरहा लहानकी शान्ति यादव पुस २६ गते स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन्। त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो । ‘तीन दिनपछि पिसाब फेर्न जाँदा योनीबाट फलामको चोसो निस्कियो’ यादवले भनिन्, ‘मरे मरियोस् भनेर जोडले तान्दा फलाम निस्कियो ।

उनले घरका अन्य सदस्यलाई जानकारी गराएपछि उनीलगायत परिवारका सबै सदस्य शल्यक्रिया गर्दा फलामको टुक्रा पेटमै अडि्कएको निष्कर्षमा पुगे । घटनाबारे सुनेपछि शल्यक्रिया गरेका मेरी स्टोप्स सेन्टरका इन्चार्ज सुदीप श्रेष्ठ यादवको घरमा पुगे । श्रेष्ठले सुरुमा घटनाबारे केही बोल्न नमाने पनि अन्ततः शल्यक्रियाको क्रममा यादवको पेटमा औजार छुटेको स्वीकारेका छन् । यादव परिवारले भने लापरबाही गर्ने श्रेष्ठमाथि कारबाही हुनु पर्ने माग राखेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सजिलोको लागि खोलिएको कार्यालयमा सेवाग्राहीलाई उल्टै सास्ती
सजिलोको लागि खोलिएको कार्यालयमा सेवाग्राहीलाई उल्टै सास्ती
छाेरालाइ परिक्षा दिन गेटमा पुराएर सधैका लागि बिदा भए
छाेरालाइ परिक्षा दिन गेटमा पुराएर सधैका लागि बिदा भए
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर
कांग्रेसमा विभागहरुको नाम र कार्य क्षेत्रमा पनि व्यापक हेरफेर
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा
सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथि छलफल सुरु
नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस ‘केक राष्ट्रवादी’ भयो : ओली
नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस ‘केक राष्ट्रवादी’ भयो : ओली
बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे
बुथ कब्जा भएको भन्दै तामाकोशी र बैत्येश्वरमा एमाले उम्मेदवारले मतदानस्थल छोडे
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
धर्मगुरु द्वारा चर्चमा बालबालिका माथि याैन शाेषण !
धर्मगुरु द्वारा चर्चमा बालबालिका माथि याैन शाेषण !
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

तपाईंले छुटाउनुभयो कि?