शशांक कोइरालाई कोरोना संक्रमण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २३, २०७७
|
|
५० पटक हेरिएको
Shares
शशांक कोइरालाई कोरोना संक्रमण

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.
  • शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ।
  • कोइरालानिकट एक नेताकाअनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइरालानिकट एक नेताकाअनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो । उनी अहिले होम–आईसोलेशनमा रहेको बुझिएको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ । र, अर्को रिपोर्ट पनि आजै आउने ती नेताले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
‘सेकेन्ड ह्यान्ड’ गाडी किन्दा फसिएला, ध्यान दिनुस् यी कुरा
स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या
स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन
जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : उपप्रधानमन्त्री  यादव
जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन : उपप्रधानमन्त्री यादव
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, के भयो कुराकानी?
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, के भयो कुराकानी?
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
विश्वकप छनोट–नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने
वैदेशिक लगानीको सुरक्षा सरकारले लिन्छः  मन्त्री महासेठ
वैदेशिक लगानीको सुरक्षा सरकारले लिन्छः मन्त्री महासेठ
दाहाल–नेपालले सभामुखसँग परामर्श गरे
दाहाल–नेपालले सभामुखसँग परामर्श गरे
७० वर्षका नेताले कम्युनिष्ट पार्टीबाट अवकाश लिनेमा विवाद
७० वर्षका नेताले कम्युनिष्ट पार्टीबाट अवकाश लिनेमा विवाद
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास

तपाईंले छुटाउनुभयो कि?