संजय दत्तकी छोरीको ब्वाइफ्रेण्डको निधन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
६० पटक हेरिएको
Shares
संजय दत्तकी छोरीको ब्वाइफ्रेण्डको निधन

सारांश

  • मुम्बई।
  • बलिउड अभिनेता संजय दत्तकी छोरी त्रिशाला दत्तले इन्स्टाग्राममा आफ्ना ब्वाइफ्रेण्डको अचानक मृत्यु भएको जानकारी दिएकी छन्।
  • इटालियन मुलका उनका ब्वाइफ्रेण्डका बारेमा धेरै जानकारी प्राप्त भएको छैन।

मुम्बई। बलिउड अभिनेता संजय दत्तकी छोरी त्रिशाला दत्तले इन्स्टाग्राममा आफ्ना ब्वाइफ्रेण्डको अचानक मृत्यु भएको जानकारी दिएकी छन्। इटालियन मुलका उनका ब्वाइफ्रेण्डका बारेमा धेरै जानकारी प्राप्त भएको छैन। तर, उनको निधन ३ जुलाईमा भएको बताइएको छ। ब्वाइफ्रेण्डको अचानक निधनले त्रिशाला शोकमा डुबेकी छन्। उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै आफ्नो ब्वाइफ्रेण्डप्रति श्रद्धान्जलि दिएकी छन्।

त्रिशालाले लेखेकी छन्–मेरो मन तोडिएको छ। मलाइ माया गरेकोमा, मेरो सुरक्षा गरेकोमा र मेरो हेरचाह गरेकोमा धेरै धरै धन्यवाद। तिमीले मेरो जीवनमा यति धेरै खुशी बनायौ, त्यति खुशी म कहिल्यै भएकी थिइन। तिमीसँग भेट भएपछि म संसारकै सबैभन्दा खुशी युवती बनेकी थिएँ। तिमी सधैं मेरो मनभित्र जिवितै रहन्छौ। म तिमीलाई सधैं माया गर्छु। म सधैं तिमीलाई सम्झिरहने छु।’

त्रिशाला संजय दत्त र उनकी पहिली श्रीमती ऋचा शर्माकी छोरी हुन्। उनी न्युयोर्कमा जन जे कलेज अफ क्रिमिनलबाट कानुनमा ग्रयाजुएशन हुन्। पछिल्लो समय त्रिशाला फेशन उद्योगमा आफ्नो करियर बनाउँदै छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘लौ हेर्नुहोस’ भन्दै गोरे आफैले खोले मास्क !
‘लौ हेर्नुहोस’ भन्दै गोरे आफैले खोले मास्क !
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
एमाले र कांग्रेसको मत बराबर भएको झापाको कमल गाउँपालिकामा गोलाप्रथा गरियो, आयो यस्तो परिणाम !
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी
आँबुखैरेनीतर्फ सात किमि सडक कालोपत्रको तयारी
सामाजिक जनशक्ति तयार गर्न नीति बन्दै
सामाजिक जनशक्ति तयार गर्न नीति बन्दै
यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवका सात जिम्मेवारी
यी हुन् नेकपाका प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवका सात जिम्मेवारी
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएपछि सत्तागठबन्धनमा धक्का, बालुवाटारमा बैठक जारी
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा
श्रम ऐन कार्यान्वयन नहुँदा चिया श्रमिक मारमा
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !  (यस्तो छ घोषणापत्र)
राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो ! (यस्तो छ घोषणापत्र)

तपाईंले छुटाउनुभयो कि?