सकभर काठमाडौं नआउनुस्ः दैनिक संक्रमणको आधा काठमाडौंमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १८, २०७७
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, असोज १८ ।
  • उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं नआउन अपिल गरेको छ।
  • ‘काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढिरहेको छ’, मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘सकभर काठमाडौं नआउनुहुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै आउन अनुरोध गर्दछौं।

काठमाडौं, असोज १८ । उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं नआउन अपिल गरेको छ।

‘काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढिरहेको छ’, मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘सकभर काठमाडौं नआउनुहुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै आउन अनुरोध गर्दछौं।’

प्रवक्ता डा गौतमका अनुसार मुलुकभर शनिबार २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका मात्रै झन्डै आधा अर्थात् १ हजार १ जना छन्। काठमाडौं उपत्यकासहित मोरङ, सिरहा, चितवन, रूपन्देही, सुर्खेत, कैलालीलगायत जिल्लामा सक्रिय संक्रमित बढी छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्तरिक राजश्व कार्यालय उत्कृष्ट
आन्तरिक राजश्व कार्यालय उत्कृष्ट
धेरै सफलताले घरको न घाटको बनेका राजेश खन्ना
धेरै सफलताले घरको न घाटको बनेका राजेश खन्ना
प्रधानमन्त्री ओलीको सूचना तथा प्रविधिविज्ञमा असगर अली
प्रधानमन्त्री ओलीको सूचना तथा प्रविधिविज्ञमा असगर अली
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
१४ किलो सुन प्रकरण : घले समूहले १३८ केजी सुन भित्र्याएको छानबिन समितिकाे निष्कर्ष
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
साउदी महिलालाइ सेनामा भर्ना खुला, यस्ताे छ प्रावधान
साउदी महिलालाइ सेनामा भर्ना खुला, यस्ताे छ प्रावधान
जब श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो…
जब श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो…
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
प्रचण्ड र बाबुरामलाई पुर्बजनमुक्ति सेनाको प्रश्नै-प्रश्नहरुको चाङ

तपाईंले छुटाउनुभयो कि?