सगरमाथामा हस्तमैथुन गरेको फोटो ११ वर्ष अघिको भएको खुलासा !

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १२, २०७६
|
|
५४ पटक हेरिएको
Shares
सगरमाथामा हस्तमैथुन गरेको फोटो ११ वर्ष अघिको भएको खुलासा !

सारांश

  • सामाजिक सञ्जाल र केही सन्चारमाध्यममा सगरमाथा शिखरमा सन् २०१९ को यही सिजनमा एक विदेशी युवकले ‘हस्तमैथुन गरेर विश्व रेकर्ड कायम’ गरेको भनी भाइरल बनाइएको तस्वीर ११ वर्षअघि खिचिएको खुलेको छ ।
  • पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्ने क्रममा सन् २००८ मा खिचिएको पाइएको हो ।
  • विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अहिले भाइरल बनाउन खोजिएको भन्दै यसबारेमा प्रेस विज्ञप्ति जारी गर्न लागिएको बताइन् ।

सामाजिक सञ्जाल र केही सन्चारमाध्यममा सगरमाथा शिखरमा सन् २०१९ को यही सिजनमा एक विदेशी युवकले ‘हस्तमैथुन गरेर विश्व रेकर्ड कायम’ गरेको भनी भाइरल बनाइएको तस्वीर ११ वर्षअघि खिचिएको खुलेको छ । पर्यटन विभागले सो तस्वीरको आधिकारिकता बुझ्ने क्रममा सन् २००८ मा खिचिएको पाइएको हो । विभागकी निर्देशक मिरा आचार्यले सो तस्वीरलाई अहिले भाइरल बनाउन खोजिएको भन्दै यसबारेमा प्रेस विज्ञप्ति जारी गर्न लागिएको बताइन् ।

तीन दिनअघि पाकिस्तानका आरोही करिम शाह निजारीले ट्वीटरमार्फत सो तस्वीर सार्वजनिक गरेका थिए । जुन तस्वीरमा एकजना व्यक्तिले शिखरमा हस्तमैथुन गरेर रेकर्ड राखेको दावी गरिएको छ ।

त्यस्तो अश्लील र आपत्तिजनक हर्कत गर्ने व्यक्तिको नाम हग इ रेक्सहुन भनिएको छ । ३६ वर्षीय ती व्यक्ति भर्जिन आइल्याण्डका नागरिक रहेको र उनले विहान ११ बजेर ११ मिनेटको समयमा १२० जनाको सामुन्नेमा सो हर्कत गरेको भनिएको छ ।

यसैबीच पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले सो तस्वीरको सत्यतथ्य बाहिर आउने र जहिले गरेको भए पनि सगरमाथा शिखरमा त्यस्ता हर्कत गर्ने तथा उक्साउनेहरुलाई कारवाहीको दायरमा ल्याउने बताएका छन् ।

(www.enov8.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
अस्पतालका निर्देशकलाई सेवा प्रवाह व्यवस्थित बनाउन मन्त्रीको निर्देशन
अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ
अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ
चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी
चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी
झुटा विवरण पेश गरी ​नेपाली नागरिकता लिने भारतीय पक्राउ…
झुटा विवरण पेश गरी ​नेपाली नागरिकता लिने भारतीय पक्राउ…
कसैको ईसारामा मलाई फसायो, मलाई गोरे संग नराख्नुस: एसएसपी श्याम खत्री
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने
बुटवलमा सत्ता गठबन्धनकाे सुरुवाती अग्रता
बुटवलमा सत्ता गठबन्धनकाे सुरुवाती अग्रता
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
ठेकेदारका कारण सरकार बदनाम हुनुपरेको छ : प्रधानमन्त्री
ठेकेदारका कारण सरकार बदनाम हुनुपरेको छ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?