सञ्जिताले चुमिन ‘मिस टिन कन्टेस्ट’को उपाधी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २०, २०७४
|
|
४० पटक हेरिएको
Shares
सञ्जिताले चुमिन ‘मिस टिन कन्टेस्ट’को उपाधी

सारांश

  • काठमाडौं, पुस २० ।
  • ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८, सिजन–२’ को उपाधि सञ्जिता पाठकले चुमेकी छिन् ।
  • बुधबार बेलुका राजधानीमा जमलस्थित नाचघरमा आयोजित सो प्रतियोगितामा आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै सञ्जिताले ताज सहित विभिन्न उपहार, म्यूजिक भिडियोमा मोडलिङ गर्ने अवसर र करिब ७५ हजारको विभिन्न सिप प्रशिक्षण अवसर जितिन् ।

काठमाडौं, पुस २० । ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८, सिजन–२’ को उपाधि सञ्जिता पाठकले चुमेकी छिन् । बुधबार बेलुका राजधानीमा जमलस्थित नाचघरमा आयोजित सो प्रतियोगितामा आफ्ना १६ प्रतिस्पर्धीलाई पछि पार्दै सञ्जिताले ताज सहित विभिन्न उपहार, म्यूजिक भिडियोमा मोडलिङ गर्ने अवसर र करिब ७५ हजारको विभिन्न सिप प्रशिक्षण अवसर जितिन् ।

यस्तै ¥याम्प जोन इन्टरप्राईजेजद्धारा आयोजित सो प्रतियोगितामा अनिसा लामाले फस्ट रनरअप, साधना खड्काले सेकेन्ड रनरअप र स्वस्तिका रेग्मीले थर्ड रनरअपको उपाधिसहित क्राउन र विभिन्न उपहारहरु प्राप्त गरे ।

सो प्रतियोगितामा अन्य उपाधीतर्फको प्रतिस्पर्धामा मस्ट ब्यूटिफुल समीक्षा तामाङ, बेस्ट स्किन स्वस्तिका रेग्मी, मस्ट चार्मिङ रिना लामा, बेस्ट क्याटवाक पुजा आचार्य, भिवर्स च्वाई सुभेच्छा राई, मस्ट ट्यालेन्ट प्रविणा शाही घोषित भए ।

मिस पोजिटिभ एटिच्युट निरुता चौधरी, बेस्ट फिटनेश अलिसा स्याङतान, मस्ट फ्रेन्डली सञ्जिना उप्रेती, मिस कन्जियानिलिटी शुभेच्छा राई, बेस्ट स्माईल आश्मा अर्याल, बेस्ट पर्सनालिटी वर्षा कोईराला, मस्ट एक्टिभ सञ्जना उप्रेती घोषित भए । यस्तै मोस्ट पपुलरको उपाधि दीपिका खड्काले पाईन् ।

किशोरीहरुको व्यक्तित्व विकाशका लागि दुई वर्ष यताबाट यो प्रतियोगिता गर्दै आएको आयोजक रमी श्रेष्ठले बताईन् । कार्यक्रमको कोरियोग्राफी आश्विनी झाले गरेका थिए ।

कार्यक्रमको निर्णायकमा अभिनेता गजित बिष्ट, नविन लम्साल, अभिनेत्री एवँ निर्माता रोशनी केसी, मिसेस नेपाल ग्रान्ड बन्दना बिष्ट, संस्कृतिविद मोदनाथ खनाल र पत्रकार डब्बु क्षत्री थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो
मानेभञ्ज्याङ बस्तीको खानेपानी समस्या हट्यो
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
धनगढीको महिमा चर्चमा बम विष्फोट
धनगढीको महिमा चर्चमा बम विष्फोट
कसले के जिम्मेवारी पाए नेकपामा ? हेर्नुस् सूची
कसले के जिम्मेवारी पाए नेकपामा ? हेर्नुस् सूची
मनाेरञ्जन समाचार : यी अभिनेत्री पनि कास्टिङ काउचको शिकार भएकी थिइन्
मनाेरञ्जन समाचार : यी अभिनेत्री पनि कास्टिङ काउचको शिकार भएकी थिइन्
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
केशव स्थापितले गगन थापा लाई दिए  यस्तो   चुनौती
केशव स्थापितले गगन थापा लाई दिए यस्तो चुनौती
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
कलंकी चोकमा ट्राफिक प्रहरीको दादागिरीः लछार्दै बाइक चालकलाई यसरी कुटे
कलंकी चोकमा ट्राफिक प्रहरीको दादागिरीः लछार्दै बाइक चालकलाई यसरी कुटे

तपाईंले छुटाउनुभयो कि?