विनजयजंगविरुद्ध पक्राऊ पूर्जी, नेपालगञ्जबाटै पक्राऊ गरिदै

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन २, २०७७
|
|
५६ पटक हेरिएको
Shares
विनजयजंगविरुद्ध पक्राऊ पूर्जी, नेपालगञ्जबाटै पक्राऊ गरिदै

सारांश

  • बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले नेपालगञ्जबाटै पक्राऊ गर्न लागेको छ ।
  • उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो ।
  • बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् ।

बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले नेपालगञ्जबाटै पक्राऊ गर्न लागेको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो ।

बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै शव व्यवस्थापनमा सक्रिय सपना रोका मगरको अश्लिल तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएका थिए ।

सपना बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी थिइन् । त्यसपछि उनी चर्चाको शिखरमा पुगिन् । सपनाको चरित्रहत्या गर्न विनयजंग सक्रिय भएको अभियोग छ ।

विनयजंगले युट्युब भिडियोमा अन्तवार्ता दिदै सपना रोक्का मगरको अश्लिल फोटो र भिडियो आफूसँग रहेको दाबी गरेका थिए । त्यसपछि सपनाले सामाजिक सञ्जालमा आफूलाई आत्महत्या गर्न वाध्य बनाउन लागेको लेखेकी थिइन् ।

सपनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । उजुरी दर्ता गरेपछि अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेको छ ।
यस घटनाबारे विनयजंग बस्नेतसँग रिपोर्टर्स नेपालले जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि बन्द
सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि बन्द
लुटपाटका आरोपित पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास
लुटपाटका आरोपित पक्राउ गर्न खोज्दा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास
कोरिया भाषा परीक्षा : शुल्कमा मात्रै सवा अर्ब बाहिरियो
कोरिया भाषा परीक्षा : शुल्कमा मात्रै सवा अर्ब बाहिरियो
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
फेसबुकबाट अपशब्द पठाएको भन्दै पूर्व डिएसपीलाई बुहारीले गरिन् उजुरी
फेसबुकबाट अपशब्द पठाएको भन्दै पूर्व डिएसपीलाई बुहारीले गरिन् उजुरी
एमाले नेता शंकर पोखरेलले आफू चुनावी तालमेल र एकताको विपक्षमा रहेको भन्ने भ्रमपुर्ण समाचारको खण्डन गर्नु भएको छ ।
एमाले नेता शंकर पोखरेलले आफू चुनावी तालमेल र एकताको विपक्षमा रहेको भन्ने भ्रमपुर्ण समाचारको खण्डन गर्नु भएको छ ।
जिसस निर्वाचनमा सत्तारुढ दलबीच चुनावी तालमेल
जिसस निर्वाचनमा सत्तारुढ दलबीच चुनावी तालमेल
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने
प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए

तपाईंले छुटाउनुभयो कि?