सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजिनामा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २४, २०७५
|
|
४६ पटक हेरिएको
Shares
सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यद्वारा राजिनामा

सारांश

  • काठमाडौं ।
  • सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लिला उदासी खनालले राजीनामा दिएका छन्।
  • आयोगको आगामी शनिबार माघ २६ गते म्याद सकिँदैछ ।

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लिला उदासी खनालले राजीनामा दिएका छन्।

आयोगको आगामी शनिबार माघ २६ गते म्याद सकिँदैछ । आयोगका दुई पदाधिकारीले बुधबार आयोगसमक्ष राजीनामा दिएको स्रोतले जनाएको छ।

सशस्त्र द्वन्द्वका घटना पत्ता लगाएर पीडितलाई सत्यतथ्य जानकारी दिन बनेको आयोगका आयोगका पदाधिकारीले जिम्मेवारीअनुसार काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

सरकारले दुवै आयोगको ऐन संशोधनका लागि संसद्मा पेस गरिसकेको छ। आयोगका पदाधिकारीको म्याद चैत मसान्तसम्मका लागि थप गर्ने र आयोगको एक वर्ष समय थप गर्नेगरी विधेयकमा प्रस्ताव गरिएको छ।

(https://sharonsteelerealestate.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्धार गरिएकामध्ये ३० पुनः सडकमा फर्किए
उद्धार गरिएकामध्ये ३० पुनः सडकमा फर्किए
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
आमा अभिनेत्रीको जिम्मेवारी र दायित्व
आमा अभिनेत्रीको जिम्मेवारी र दायित्व
इरानले होरमुजको खाडी बन्द गर्यो भने के विश्वमा कस्तो असर पर्छ ?
इरानले होरमुजको खाडी बन्द गर्यो भने के विश्वमा कस्तो असर पर्छ ?
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा
लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा
उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति
उदयपुरमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी ३ करोडको क्षति
इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो
इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो
२नंम्बर प्रदेशमा चुनाब सर्दा मधेसि जनता दुखि..
गीत चोरि कान्डमा “कृ” निर्माता सुवास गिरी पक्राउ !
गीत चोरि कान्डमा “कृ” निर्माता सुवास गिरी पक्राउ !

तपाईंले छुटाउनुभयो कि?