सन् २०१९ मा धेरै रन बनाउने क्रिकेटर

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १३, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सन् २०१९ मा धेरै रन बनाउने क्रिकेटर

सारांश

  • काठमाडौं, पुस १३ ।
  • भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली सन् २०१९ मा सबैभन्दा धेरै रन बनाउने क्रिकेट हुन्।
  • उनले एकदिवसीय, ट्वेन्टी–ट्वेन्टी र टेस्ट क्रिकेटमा गरी यो वर्ष २ हजार ४ सय ५५ रन बनाए।

काठमाडौं, पुस १३ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली सन् २०१९ मा सबैभन्दा धेरै रन बनाउने क्रिकेट हुन्। उनले एकदिवसीय, ट्वेन्टी–ट्वेन्टी र टेस्ट क्रिकेटमा गरी यो वर्ष २ हजार ४ सय ५५ रन बनाए।

कोहलीले २६ एकदिवसीयमा १ हजार ३ सय ७७, आठ वटा टेस्टमा ६ सय १२ र १० वटा ट्वेन्टी–ट्वेन्टीमा ४ सय ६६ रन बनाएका छन्।

सन् २०१९ मा धेरै रन बनाउने दोस्रो खेलाडी पनि भाारतकै छन्। भाारतका रोहित शर्माले २८ एकदिवसीयमा १ हजार ४ सय ९०, पाँच टेस्टमा ५ सय ५६ र १४ ट्वेन्टी–ट्वेन्टीमा ३ सय ९६ रन गरी २ हजार ४ सय २ रन बनाएका छन्, जुन पहिलो स्थानमा रहेका कोहलीको भन्दा ५३ रन कम हो।

यो सूचीको तेस्रो स्थानमा रहेका पाकिस्तानका बाबर आजमले भने २ हजार ८२ रन बनाएका छन्। चौथो स्थानमा न्युजिल्यान्डका रोज टेलरले १ हजार ८ सय २० र पाँचौ स्थानमा रहेका इंग्ल्यान्डका जोय रुटले १ हजार ७ सय ९०

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा
नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
कोरोनाभाइरसको ‘उच्च अवस्था’सँग जुझ्न अमेरिका सक्षम रहेको ट्रम्पको दाबी
सुदूर पहाडमा हिमपात
सुदूर पहाडमा हिमपात
प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट
प्रधानसेनापति थापाको कार्यकालको पहिलो भूपू सम्मेलन घोराहीबाट
स्पेनले पनि स्वीकार ग¥यो गुइदोलाई राष्ट्रपति
स्पेनले पनि स्वीकार ग¥यो गुइदोलाई राष्ट्रपति
‘राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन: रक्षामन्त्री  पोखरेल
‘राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन: रक्षामन्त्री पोखरेल
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)
‘म मर्न गइरहेको छु, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’ ! (सुसाइड नाेट)
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
राजपाका ५ नेता प्रहरिको निगरानिमा, समातेर थुन्ने योजना;
राजपाका ५ नेता प्रहरिको निगरानिमा, समातेर थुन्ने योजना;
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?