सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ४, २०७३
|
|
१६३ पटक हेरिएको
Shares
सरकारी कर्मचारीकै मिलेमतोमा सिंगो बस्ती व्यक्तिलाई नामसारी

सारांश

  • रौतहटमा सरकारी कर्मचारी र भूमाफिया मिलेर सिंगै बस्ती रहेको करिब ४ बिघा जग्गा व्यक्तिको नाममा नामसारी गराएका छन् ।
  • वर्षौदेखि उपभोग गर्दै आएको घरघडेरी खाली गर्नुपर्‍यो भन्दै अपरिचित व्यक्तिले दिनहुँ धम्याउन थालेपछि सिंगै गाउँ त्रस्त भएको छ ।
  • लक्ष्मीनिया २, विजयपुरको जग्गा सरकारी कर्मचारी र भूमिफियाको मिलेमतोमा नवल किशोर राय यादवको नाममा नामसारी भएको हो ।

रौतहटमा सरकारी कर्मचारी र भूमाफिया मिलेर सिंगै बस्ती रहेको करिब ४ बिघा जग्गा व्यक्तिको नाममा नामसारी गराएका छन् ।

वर्षौदेखि उपभोग गर्दै आएको घरघडेरी खाली गर्नुपर्‍यो भन्दै अपरिचित व्यक्तिले दिनहुँ धम्याउन थालेपछि सिंगै गाउँ त्रस्त भएको छ ।
लक्ष्मीनिया २, विजयपुरको जग्गा सरकारी कर्मचारी र भूमिफियाको मिलेमतोमा नवल किशोर राय यादवको नाममा नामसारी भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

बस्तीसहितको २ बिघा ८ कठ्ठा जग्गा भने जिल्ला प्रशासनले तत्कालका लागि रोक्का गरेको छ ।

उता, दिनहुँ बस्तीसहितको सिंगो गाउँ खाली गर्न, नत्र डोजर लगाएर भत्काउने धम्की आउन थालेपछि स्थानीय गुहार माग्न जिल्ला प्रशासन कार्यालय रौतहट पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा लोग्नेको हत्या आरोपमा पक्राउ
भक्तपुरमा लोग्नेको हत्या आरोपमा पक्राउ
प्रो क्लब क्रिकेट च्याम्पियनसिपः आज दुई खेल हुँदै
प्रो क्लब क्रिकेट च्याम्पियनसिपः आज दुई खेल हुँदै
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
जिम्बाब्वेका पूर्व शासक मुगाबेको बाटो नरोज्न प्रधानमन्त्री ओलीलाई मीनेन्द्र रिजालकाे चेतावनी
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट
नरेन्द्र माेदीका सुरक्षा सल्लाहकारसंग ज्ञानेन्द्रकाे गोप्य भेट
एकै घरका पाँच जनामा ज्वरो आएपछि  अस्पताल भर्ना
एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना
६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए
६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए
अमेरिकामा गोलीबारी, एक प्रहरीसहित ६ जनाको मृत्यु
अमेरिकामा गोलीबारी, एक प्रहरीसहित ६ जनाको मृत्यु
नेविसंघ सिटिईभिटि केन्द्रीय समन्वय समितिमा शाही निर्वाचित
नेविसंघ सिटिईभिटि केन्द्रीय समन्वय समितिमा शाही निर्वाचित
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा हालसम्मको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

तपाईंले छुटाउनुभयो कि?