सर्वोच्चको फैसला दुर्भाग्यपूर्णः एमाले

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १६, २०७४
|
|
४२ पटक हेरिएको
Shares
सर्वोच्चको फैसला दुर्भाग्यपूर्णः एमाले

सारांश

  • साउन, काठमाडौं ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णयलाई सदर गर्ने सर्वोच्चको फैसलालाई दुभाग्यपूर्ण भनेको छ ।
  • सर्वोच्चको फैसलाले नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको उसले बताएको छ ।

साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णयलाई सदर गर्ने सर्वोच्चको फैसलालाई दुभाग्यपूर्ण भनेको छ । सर्वोच्चको फैसलाले नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको उसले बताएको छ ।

सर्वोच्चले आइतबार भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ ।

सर्वोच्चको फैसलापछि एमाले सचिव योगेश भट्टराईले भने, ‘आजको फैसला दुर्भाग्यपूर्ण छ । यसले राजनीतिको अपराधीकरण तथा अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको छ । नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको छ ।’

आफूहरुलाई भरतपुरका जनताप्रति भरोसा रहेको भन्दै उनले त्यहाँका जनताले आफ्नो जनमतमार्फत नागरिकको सर्वोच्चता स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु
ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु
सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा
सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा
११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा बैठक सकियो (प्रस्तावसहित)
११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा बैठक सकियो (प्रस्तावसहित)
विश्वभरीका ईसाई धर्मावलम्वीहरुले आज क्रिसमस मनाउँदै
विश्वभरीका ईसाई धर्मावलम्वीहरुले आज क्रिसमस मनाउँदै
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको अवैध धनबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
आज बुधबार, यस्तो छ तपाईंको राशिफल
आज बुधबार, यस्तो छ तपाईंको राशिफल
ललिता निवास प्रकरणमा प्रहरीद्वारा थप तीन जना प्रकाउ
ललिता निवास प्रकरणमा प्रहरीद्वारा थप तीन जना प्रकाउ
हाइटीमा सन् २०२३ मा सयौँंको सामूहिक हिंसाका कारण मृत्यु
हाइटीमा सन् २०२३ मा सयौँंको सामूहिक हिंसाका कारण मृत्यु
पोखरा लेखनाथ महानगरपालिको नाम हेरफेर
पोखरा लेखनाथ महानगरपालिको नाम हेरफेर
पृथ्वी पथले मुलुकलाई समृद्धितर्फ लैजाने : डा. लोहनी

तपाईंले छुटाउनुभयो कि?