सशस्त्र प्रहरीमा ५ नयाँ डिआइजी, कृष्णभक्त ब्रम्हचार्यको बढुवा १ नंवरमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १३, २०७६
|
|
७६ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीमा ५ नयाँ डिआइजी, कृष्णभक्त ब्रम्हचार्यको बढुवा १ नंवरमा

सारांश

  • सशस्त्र प्रहीमा ५ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा भएको छ ।
  • सशस्त्र प्रहरी नियमावली, २०७२को नियम ३९ को (ख) बमोजिम सोमबार बसेको बढुवा समितिको बैठकले पाँच जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।
  • बढुवा हुनेमा एसएसपी कृष्णभक्त ब्रम्हचार्य पहिलो नम्बरमा रहेका छन् ।

सशस्त्र प्रहीमा ५ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को बढुवा भएको छ । सशस्त्र प्रहरी नियमावली, २०७२को नियम ३९ को (ख) बमोजिम सोमबार बसेको बढुवा समितिको बैठकले पाँच जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा हुनेमा एसएसपी कृष्णभक्त ब्रम्हचार्य पहिलो नम्बरमा रहेका छन् । यस्तै एसएसपीहरु वंशीराज दाहाल, हरि शंकर बुढाथोकी, ईं. किशोर प्रधान र राजेन्द्र बस्नेत पनि डीआइजीमा बढुवा भएका हुन् ।

बढुवा समतिको सिफरिसमाथि चित्त नबुझेमा नियम अनुसार सात दिनभित्र बढुवामाथिको उजुरी सुन्न समितिसमक्ष उजुरी दिन सकिने बढ्वा समितिका सचिव तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले जानकारी दिएका छन् ।

(https://allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनायासै आक्रमण गर्दा भएको दोहोरो भिडन्तले अर्घाखाँचीको नरपानी तनावग्रस्त
अनायासै आक्रमण गर्दा भएको दोहोरो भिडन्तले अर्घाखाँचीको नरपानी तनावग्रस्त
प्रचण्डको टाउकाको मुल्य तोक्नेहरूले हामिले अहिले जुत्ता लगाउँदा सहन सकेका छैनन्:  प्रधानमन्त्री ओली
प्रचण्डको टाउकाको मुल्य तोक्नेहरूले हामिले अहिले जुत्ता लगाउँदा सहन सकेका छैनन्: प्रधानमन्त्री ओली
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
प्रहरी कार्यालयमा आगलागी
प्रहरी कार्यालयमा आगलागी
धम्कीसँगै चन्दा उर्दी
धम्कीसँगै चन्दा उर्दी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक
पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक
रोकिएन बालविवाह, १५ वर्षका युवक र १४ वर्षीय युवतीको विहे गराउने पक्राउ
रोकिएन बालविवाह, १५ वर्षका युवक र १४ वर्षीय युवतीको विहे गराउने पक्राउ
चर्चित मोडलकाे सनसनीपूर्ण खुलासा: १६ वर्षको उमेरमा बलात्कृत भएकी थिँए
चर्चित मोडलकाे सनसनीपूर्ण खुलासा: १६ वर्षको उमेरमा बलात्कृत भएकी थिँए
रोयल इन्फिल्डको सर्भिस राइड २०२०
रोयल इन्फिल्डको सर्भिस राइड २०२०

तपाईंले छुटाउनुभयो कि?