सहकारी पीडितको समस्या समाधान गर्न माग

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ ३१, २०८०
|
|
४६ पटक हेरिएको
Shares
सहकारी पीडितको समस्या समाधान गर्न माग

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
  • प्रतिनिधिसभाको शून्य समयमा उनले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा उनले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए ।

सांसद थापाले भने, “केही दिनअघिसम्म हामी सांसदका घरमा सहकारी पीडितहरुको रुवावासी चल्थ्यो, घरघरमा रुवाबासी गेरर भएन भनेर उनीहरू अहिले मण्डलामा आएर सुनाउन लागिरहेका छन्, उनीहरूको आवाज राज्यले सुन्नैपर्छ किनकी उनीहरूको जे अवस्था भएको छ, यसको जिम्मेवार केही हदसम्म्म राज्य पनि हो ।”

सांसद अच्युतप्रसाद मैनालीले भने, “अहिले मानो रोपेर मुरी फलाउने समय हो तर अहिले इतिहासमै नभएको सुक्खा याम छ, जमिनको सतहभन्दा धेरै तल पानी पुगेको छ, सिँचाइका लागि मात्र होइन, पिउने पानी पनि पाउन समस्या छ ।” उनले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तदारूकताका साथ निर्माण गर्नुपर्नेमा जोड दिए ।

सांसदहरू अजयकुमार चौरसिया, अमरबहादुर थापा, अर्जुननरसिंह केसी, आस्माकुमारी चौधरी, असिम शाह, ईश्वरबहादुर रिजाल, अनिशा नेपाली, अशोककुमार चौधररी, ईश्वरी घर्ती, उर्मिला माझी, कालुराम राई, किरणकुमार शाह, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, गोमा सापकोटा, गङ्गा कार्की, चित्रबहादुर केसी लागयतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी प्रदेश सेमिफाइनलमा
प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी प्रदेश सेमिफाइनलमा
ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट
१० दिनदेखि हराएका ३ जना किशोरी भेटिएनन्
आफ्नो करियरको अन्तिम विश्व कपमा निराशाजनक खेल खेल्ने यी क्रिकेटर
आफ्नो करियरको अन्तिम विश्व कपमा निराशाजनक खेल खेल्ने यी क्रिकेटर
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
२४ घन्टामा थपिए ४३ सय ९२ कोरोना संक्रमित
२४ घन्टामा थपिए ४३ सय ९२ कोरोना संक्रमित
प्रदेशमा छैन, सिंहदरबारमा अर्बौंका गाडी अलपत्र
प्रदेशमा छैन, सिंहदरबारमा अर्बौंका गाडी अलपत्र
सन्दिपलाई किन्न पाउनु हाम्रा लागि सुखद : दिल्ली डेयर डेभिल्स
सन्दिपलाई किन्न पाउनु हाम्रा लागि सुखद : दिल्ली डेयर डेभिल्स

तपाईंले छुटाउनुभयो कि?