सहज सहकारीको २ करोड बढिको कारोवार, आयमुलक क्षेत्रमा लागनी लगाउनुपर्नेमा जोड

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २१, २०७५
|
|
५९ पटक हेरिएको
Shares
सहज सहकारीको २ करोड बढिको कारोवार, आयमुलक क्षेत्रमा लागनी लगाउनुपर्नेमा जोड

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु(चन्द्रौटा), २१ कात्तिक ।
  • सहज वचत तथा ऋण सहकारीको एघारौ साधारण सभा २ करोड भन्दा वढीको आयव्याय प्रस्तुत गरिएको छ ।
  • चन्द्रौटामा अवस्थित सहज सहकारीको सभामा वोल्ने वक्ताहरुले सहकारीले आयमुलक क्षेत्रमा लगानी लगाउनुपर्नेमा जोड दिएका छन ।

माधव बेल्वासे, कपिलवस्तु(चन्द्रौटा), २१ कात्तिक । सहज वचत तथा ऋण सहकारीको एघारौ साधारण सभा २ करोड भन्दा वढीको आयव्याय प्रस्तुत गरिएको छ ।चन्द्रौटामा अवस्थित सहज सहकारीको सभामा वोल्ने वक्ताहरुले सहकारीले आयमुलक क्षेत्रमा लगानी लगाउनुपर्नेमा जोड दिएका छन ।

सहकारीका सदस्यहरुले ऋण लैजाने गरेको भएपनि त्यो रकम आयमुलक क्षेत्र भन्दा अन्य ठाउमा लगाउने गरेको वताएका छन् ।कार्यक्रममा वोल्दै संस्थाका सदस्य सिता वुढाथोकीले ऋण लगेपनि त्यसलाई व्यावसायमा नलगाउदा तिर्न समस्या हुने गरेको वताईन ।सहकारी भरपर्दो सस्था रहेको वताउदै सिपमुलक तालिम लगाएत कामहरु पनि गर्न सकेमा सहकारी सदस्यहरु आत्मनीर्भर बन्ने उनले जनाईन ।  २०६४ सालमा स्थापना भएको सहकारीमा अहिले ७ सय ७३ महिला र २ सय ४४ जना पुरुष गरि कुल १ हजार १७ जना रहेको सस्थाका अध्यक्ष दिपक खड्काले वताए । खड्काले वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै यस समाजमा रहेका विपन्न वर्गका नागरिकलाई समेटेर एक का लागी सवै,सवैकालागी एक भन्ने मुलमन्त्र तथा गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी भन्ने सरकारको प्रयासलाई सफल पार्न प्रयास गरिरहेको वताए ।

सहकारीले वचत तथा ऋणको कारोवार मात्र नगरि महिलालाई सशक्त बनाउने,समुदायमा न्यायका लागी कुरा अघि सार्ने,स्थानिय निकाय सम्म पहुचको लागी पहल गर्ने,कुरीति तथा अन्धविश्वास हटाउन पहल गर्ने लगएत कामलाई अघि सारेको वताए । सस्थाका अध्यक्ष खड्काले यस आर्थिक वर्षको लागी विभिन्न योजना सहितको प्रस्ताव पेश गरेका छन ।०७५,७६ मा ३ करोड,४५ लाख वढीको आयब्याय सहितको कारोवर गर्ने योजना अघि सारेका छन । सस्थामा अहिले ६ प्रतिशतको दरले सदस्याता सख्या वढेको भएपनि अव १२ प्रतिशत दरले सदस्यता सख्या वढाउने खड्काले प्रतिवद्धता जनाए । अध्यक्ष दिपक खड्काको अध्यक्षतामा रहेको कार्यक्रम सहकारीका जेष्ठ सदस्य खगेस्वर गैरेको प्रमुख आतिथ्यता र व्यावस्थापक कल्लु थारुको संचालनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानिस किन २०० बर्षसम्म बाँच्दैन? बैज्ञानिकहरु भन्छन्-कारण हो डायनोसर
मानिस किन २०० बर्षसम्म बाँच्दैन? बैज्ञानिकहरु भन्छन्-कारण हो डायनोसर
सुदुरपश्चिममा भीम रावललाई झड्का, बहुमत सदस्य माधव नेपालको पार्टीतर्फ
सुदुरपश्चिममा भीम रावललाई झड्का, बहुमत सदस्य माधव नेपालको पार्टीतर्फ
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
एक बौद्ध भिक्षु यसरी फिल्म निर्देशनमा होमिए
एक बौद्ध भिक्षु यसरी फिल्म निर्देशनमा होमिए
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
रंगीचंगी बन्यो संसद, आ-आफ्नो पोशाकमा सपथ खाए सांसदले
प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)
प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)
बसमा भेटियो २८ वटा मरेका खसीबोका
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
कोरोना त्रासः १ हजार आइसोलेटेड बेड तयारी अवस्थामा राखिने
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण

तपाईंले छुटाउनुभयो कि?