सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २४, २०७४
|
|
५७ पटक हेरिएको
Shares
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो

सारांश

  • नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट आज सागर सागर आले आउट भएका छन्  ।
  • टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो ।
  • भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो ।

नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट आज सागर सागर आले आउट भएका छन्  । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो । भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन।                                                                                                                                                                                                                                                                                                    तर, पछिल्लो भोटिङमा कसले कति मत पाएको थियो भन्ने बिबरण प्राप्त गरेको छ । जसमा कसले अनलाइनबाट कति र एमएसएसबाट कति मत ल्याए भन्ने विस्तृत बिबरण छ । शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।

बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।

तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।

चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् ।                                                                                                                                                                                                                                एसएमएस र अनलाईन  बाट कस्ले कति भोट पाए ?                                                                                                                                                                                                      १) बुद्द लामा / एसएमएस बाट ६९१०५७ / अनलाईनबाट ४५४४८१/कुल ११४५५३८ मत प्राप्त गरे । २)प्रताप दास एसएमएस बाट ७१४९९९/अनलाईनबाट १७८३४८/ कुल ८,९३,३४७ मत प्राप्त गरे ।  ३)निसान भट्टराई एसएमएस बाट  ५००३३१/अनलाईनबाट ३७१४९/ कुल ८,७१,४८० मत प्राप्त गरे । ४)सागर अाले एसएमएस बाट ४१९८७५ /अनलाईनबाट ३९००४०/कुल ८,०९,९१५ मत प्राप्त गरे । जम्मा कुल भोट ३७२०२८० भोट प्राप्त भएको थियो।         

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित
कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित
कमिशनखोरलाई ठाउँको ठाउँ कारबाही गरिने : सांसद बस्नेत
कमिशनखोरलाई ठाउँको ठाउँ कारबाही गरिने : सांसद बस्नेत
जब मुख्यमन्त्रीका जोडी सार्वजनिक बस चढे
जब मुख्यमन्त्रीका जोडी सार्वजनिक बस चढे
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गर्ने महानगरको चेतावनी
ट्रम्पका पूर्वसल्लाहकारलाई जेलसजाय, यस्तो छ कारण
ट्रम्पका पूर्वसल्लाहकारलाई जेलसजाय, यस्तो छ कारण
वर्षमान पुनकी आमामाथि गोली प्रहार
वर्षमान पुनकी आमामाथि गोली प्रहार
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
सिआइबीको नाममा सर्वसाधारणलाई पक्राउ गरी असुली गर्ने युवतीसहितको समूह पक्राउ
एसिया कप क्रिकेटः भारत र पाकिस्तानकाे खेल हुँदै, पाकिस्तानलाई सुरुवाति झट्का !
एसिया कप क्रिकेटः भारत र पाकिस्तानकाे खेल हुँदै, पाकिस्तानलाई सुरुवाति झट्का !

तपाईंले छुटाउनुभयो कि?