सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हेटौडामा !

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २०, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री  हेटौडामा !

सारांश

  • अस्बिन खड्का, २० जेठ ।
  •  सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रदेश ३ मा भेला भएका छन ।
  • सातै प्रदेशका नियमित कामहरुमा एक रुपता ल्याउन ,  सहकार्यको वातावरण निर्माण गर्न , समान काननु बनाउने कार्य योजना सहित प्रदेश नम्बर ३ को हेटौडामा आन्तरिक मामलिा तथा कानून मन्त्रालय ले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

अस्बिन खड्का, २० जेठ । सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रदेश ३ मा भेला भएका छन ।

सातै प्रदेशका नियमित कामहरुमा एक रुपता ल्याउन ,  सहकार्यको वातावरण निर्माण गर्न , समान काननु बनाउने कार्य योजना सहित प्रदेश नम्बर ३ को हेटौडामा आन्तरिक मामलिा तथा कानून मन्त्रालय ले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

सो कार्यक्रम मा भाग लिन को लागी प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान सहभागी छन् । त्यसैगरी प्रदेश ५ का कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह अन्तरक्रियामा सहभागी भएको प्रदेश ३ को आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

अन्तरक्रियामा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल को समेत उपस्थिती रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा छुट्टै सेनाको आवश्यक छ : राष्ट्रियसभा सदस्य मिश्र
देशमा छुट्टै सेनाको आवश्यक छ : राष्ट्रियसभा सदस्य मिश्र
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
सांसद र सदन भारदारी सभाजस्तो छ : अध्यक्ष साह
सांसद र सदन भारदारी सभाजस्तो छ : अध्यक्ष साह
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
डाक्टरहरु आकस्मिक सेवा बाहेकका काम नगर्नेगरी आन्दोलनमा, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी
प्रियंका चोपडालाई लिन आए निक जोन्स
प्रियंका चोपडालाई लिन आए निक जोन्स
दोस्रो चरण निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित
गाजाका अस्पतालहरु चिहान बन्दै, अस्पताल भित्र र बाहिर शवहरूको थुप्रो
गाजाका अस्पतालहरु चिहान बन्दै, अस्पताल भित्र र बाहिर शवहरूको थुप्रो
लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्ने हल्ला
लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्ने हल्ला
सभापतिको उम्मेद्वारबाट पछि हट्दिनः सिंह
सभापतिको उम्मेद्वारबाट पछि हट्दिनः सिंह