सात संस्थाद्वारा सङ्गीतकार अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ९, २०८०
|
|
४७ पटक हेरिएको
Shares
सात संस्थाद्वारा सङ्गीतकार अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह

सारांश

  • काठमाडौँ ।
  • सङ्गीतसम्बद्ध सात संस्थाले सङ्गीतकार सुरेश अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरेका छन् ।
  • गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, प्रस्तोता समाज, सङ्गीत उद्योग सङ्घ, सङ्गीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र रोयल्टी सङ्कलन समाजले आज संयुक्त विज्ञप्ति जारी गर्दै रोयल्टी सङ्कलन समाजका अध्यक्ष अधिकारीविरुद्ध रेडियो प्रसारकले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।

काठमाडौँ । सङ्गीतसम्बद्ध सात संस्थाले सङ्गीतकार सुरेश अधिकारीविरुद्ध लगाएको प्रतिबन्ध फिर्ता लिन आग्रह गरेका छन् ।

गीतकार सङ्घ, सङ्गीतकार सङ्घ, प्रस्तोता समाज, सङ्गीत उद्योग सङ्घ, सङ्गीत तथा चलचित्र उत्पादक समाज, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान र रोयल्टी सङ्कलन समाजले आज संयुक्त विज्ञप्ति जारी गर्दै रोयल्टी सङ्कलन समाजका अध्यक्ष अधिकारीविरुद्ध रेडियो प्रसारकले लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।

ती सङ्घ÷संस्थाले रेडियो प्रसारक तीन संस्थाले लगाएको उक्त प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै खेदसमेत प्रकट गरेका छन् । ती संस्थाले यही साउन ४ गते रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक सङ्घले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् । प्रतिबन्धको निर्णयलाई फिर्ता नलिए स्रष्टा र कलाकारका साङ्गीतिक सिर्जनाको प्रसारण रोक्न बाध्य हुने सङ्घ÷संस्थाको भनाइ छ ।

https://bellevuehealthcare.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mahakali highway obstructed due to landslide
Mahakali highway obstructed due to landslide
डेभिड वार्नर बने २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी
डेभिड वार्नर बने २०१९ मा ५ सय रन बनाउने पहिलो खेलाडी
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
कस्तो बिशालु रुख हो ज्यानै लिने
कस्तो बिशालु रुख हो ज्यानै लिने
रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउने तयारी
रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा चलाउने तयारी
सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने
सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने
आठ महिनामा साढे एक खर्बभन्दा बढीको इन्धन नेपाल भित्रियो
आठ महिनामा साढे एक खर्बभन्दा बढीको इन्धन नेपाल भित्रियो
तेह्रथुमका छ वटै स्थानीय तहमा पुनःस्थापना अभियान: अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच विस्तार
तेह्रथुमका छ वटै स्थानीय तहमा पुनःस्थापना अभियान: अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच विस्तार
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
आजदेखि यम पञ्चक सुरु, धनतेरस पर्व पनि आजै, भाइटीका १० गते ११:३७ बजे
आजदेखि यम पञ्चक सुरु, धनतेरस पर्व पनि आजै, भाइटीका १० गते ११:३७ बजे

तपाईंले छुटाउनुभयो कि?