सामूहिक बलात्कारको घट्नामा पक्राउ परेका दोषीलाई कारबाही गर्न सांसद महतोको माग

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
५१ पटक हेरिएको
Shares
सामूहिक बलात्कारको घट्नामा पक्राउ परेका दोषीलाई कारबाही गर्न सांसद महतोको माग

सारांश

  • काठमाडौं, ६ फागुन ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जुलीकुमारी महतोले जनकपुर र भैरहवामा भएका सामूहिक बलात्कारका घटनामा पक्राउ परेका दोषीलाई कडा कारबाहीको माग गरेकी छिन् ।
  • प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

काठमाडौं, ६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद जुलीकुमारी महतोले जनकपुर र भैरहवामा भएका सामूहिक बलात्कारका घटनामा पक्राउ परेका दोषीलाई कडा कारबाहीको माग गरेकी छिन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । त्यसैगरी उनले तराईका जिल्लामा रहेको दाइजो प्रथा, बालविवाहका घटना कम गर्न सरकारले विशेष कानुन ल्याएर योजना बनाउन आग्रह गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै घरका पाँच जनामा ज्वरो आएपछि  अस्पताल भर्ना
एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
ललिता निवास प्रकरण : हदम्यादबारे प्रधानमन्त्री कार्यालय नै अन्योलमा
ललिता निवास प्रकरण : हदम्यादबारे प्रधानमन्त्री कार्यालय नै अन्योलमा
नष्ट गर्न ठीक्क पारिएका पूराना नोट, कर्मचारीका खल्तीमा पुगे
नष्ट गर्न ठीक्क पारिएका पूराना नोट, कर्मचारीका खल्तीमा पुगे
मल अभाव हुँदा चिन्तामा किसान
मल अभाव हुँदा चिन्तामा किसान
प्रहरी जवानसहित तीनजना युवाको मृत्युले शोकमा गाउँ
प्रहरी जवानसहित तीनजना युवाको मृत्युले शोकमा गाउँ
एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता
एक हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता
नर्सका माग पूरा गर्न सांसद खाणद्वारा संसदको ध्यानाकर्षण
नर्सका माग पूरा गर्न सांसद खाणद्वारा संसदको ध्यानाकर्षण
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
बारामा एमालेले चार, कांग्रेसले दुई क्षेत्रको नाम टुंगायो, माओवादी छलफलमा
इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबारसँगै नेप्से उच्च स्थानमा

तपाईंले छुटाउनुभयो कि?