“सालको पात टपरी” गीत युटुबमा डेढ करोड हेरिएकोमा खुशियाली

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १२, २०७५
|
|
६० पटक हेरिएको
Shares
“सालको पात टपरी” गीत युटुबमा डेढ करोड हेरिएकोमा खुशियाली

सारांश

  • काठमाडौं, १२ पुस ।
  •   लोक साङ्गीतिक क्षेत्रमा फेरि अर्को गीत “सालको पात  टपरी” ले ईतिहास कायम गर्न सफल भएको छ ।
  • लोक गीतलाई हेप्नु हुन्न, लोक गीतले पनि ईतिहास कायम गर्न सफल हुन्छ भन्ने उदाहरण पहिला उहीँ खोलीमा पानी र अहिले सालको पात टपरीले युटुबमा डेढ करोड भन्दा बढि हेरिएको हुनाले ईतिहास राख्न सफल भएको हो ।

काठमाडौं, १२ पुस ।  लोक साङ्गीतिक क्षेत्रमा फेरि अर्को गीत “सालको पात  टपरी” ले ईतिहास कायम गर्न सफल भएको छ । लोक गीतलाई हेप्नु हुन्न, लोक गीतले पनि ईतिहास कायम गर्न सफल हुन्छ भन्ने उदाहरण पहिला उहीँ खोलीमा पानी र अहिले सालको पात टपरीले युटुबमा डेढ करोड भन्दा बढि हेरिएको हुनाले ईतिहास राख्न सफल भएको हो ।

युटुबमा डेढ करोड भन्दा बढि हेरिएको र वसन्त थापा युटुब च्यानल verify भएको उपलक्ष्यमा  खुसियाली कार्यक्रम सम्पन्न भएको छ । अभ्यास डिजिटलको प्रबन्ध निर्देशक राधा मल्ल थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिस्ट गायक एबम निर्देशक नारायण रायमाझी रहेका थिए । यस गीत मार्फत आएको रकमबाट रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालको भवन निर्माणका लागि रु ५० हजार हस्तान्तरण गरिएको थियो ।

लोकप्रिय गायक एबम चर्चित सङ्गीतकार नरहरी प्रेमिको संचालन रहेको कार्यक्रममा थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा पत्रकार र कलाकारहरुलाई सम्मान गरिएको थियो भने सालको पात टपरी गीत भित्रका टिमलाई रोयल्टी बितरण गर्नुका साथै सम्मान पनि गरिएको थियो । सोही गीतको हेर्नुस् भिडियो । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नहोला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
आईजीपी मेरो विपक्षी हुन्, ममाथि छानबिन गर्न पाउँदैनन् : नवराज सिलवाल
आईजीपी मेरो विपक्षी हुन्, ममाथि छानबिन गर्न पाउँदैनन् : नवराज सिलवाल
चीन जाने गैंडाको नामाकरण भयाे  – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’
चीन जाने गैंडाको नामाकरण भयाे – भालेको ‘सोल्टी’ र पोथीको ‘मितिनी’
चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
बलात्कारमा दोषी प्रहरीलाई कारवाहीको माग
बलात्कारमा दोषी प्रहरीलाई कारवाहीको माग
हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
हट्ने भयो खरिदार,कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पद !
दाङमा ‘नापतौल कार्यालय’ नहुँदा नेपालगञ्ज जान बाध्य’
दाङमा ‘नापतौल कार्यालय’ नहुँदा नेपालगञ्ज जान बाध्य’
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
जापान समुद्री आँधीः शक्तिशाली टाइफून नान्मादोलका कारण बाढी र पहिरोको प्रकोप
जापान समुद्री आँधीः शक्तिशाली टाइफून नान्मादोलका कारण बाढी र पहिरोको प्रकोप
तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली
तोपसँग खुकुरीले लडेर पनि जित्ने नेपाली कहिल्यै दासता स्वीकार्दैन : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?