सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ३०, २०७६
|
|
६२ पटक हेरिएको
Shares
सिंहदरबारबाटै पक्राउ परे पत्रकार महासंघका सचिव सहितका अन्य पत्रकार

सारांश

  • प्रहरीले सिहंदरबारस्थित रेडियो नेपाल परिसरबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत पत्रकारहरुलाई पक्राउ गरेको छ।
  • रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहालीको माग राख्दै रेडियो नेपाल पुगेका दाहाल, शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निस्काशित पत्रकार प्रकाश बम, चक्र कुँवर, दिलिप पौडेल र योगेन्द्र बलायरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
  • प्रेस युनियनका महासचिव शिवाकोटीका अनुसार वार्ताका लागि रेडियो नेपाल पुगेका उनीहरुको माग रेडियो नेपाल प्रशासनले नमानेपछि वार्ता भंग भएको र तालाबन्दी गर्ने तयारीका क्रममा प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले सिहंदरबारस्थित रेडियो नेपाल परिसरबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायत पत्रकारहरुलाई पक्राउ गरेको छ। रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहालीको माग राख्दै रेडियो नेपाल पुगेका दाहाल, शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निस्काशित पत्रकार प्रकाश बम, चक्र कुँवर, दिलिप पौडेल र योगेन्द्र बलायरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रेस युनियनका महासचिव शिवाकोटीका अनुसार वार्ताका लागि रेडियो नेपाल पुगेका उनीहरुको माग रेडियो नेपाल प्रशासनले नमानेपछि वार्ता भंग भएको र तालाबन्दी गर्ने तयारीका क्रममा प्रहरीले पक्राउ गरेको हो। अहिले पक्राउ परेका पत्रकारहरुलाई प्रदर्शनीमार्ग्स्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिजुली बजारमा सहकारी पीडितको आन्दोलन
बिजुली बजारमा सहकारी पीडितको आन्दोलन
तीन दिन राष्ट्रिय शोक घोषणा
तीन दिन राष्ट्रिय शोक घोषणा
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
मन्त्रीलाई मनखुसी, डाडु पुन्यू आफ्नै हातमा
मन्त्रीलाई मनखुसी, डाडु पुन्यू आफ्नै हातमा
डायलासिसका लागि प्रम ओली ग्राण्डीमा
डायलासिसका लागि प्रम ओली ग्राण्डीमा
उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव
उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव
नदिले कक्षाकाेठा बगाएपछि विद्यालयकाे पठनपाठन प्रभावित !
नदिले कक्षाकाेठा बगाएपछि विद्यालयकाे पठनपाठन प्रभावित !
ऐतिहासिक शपथ: अलपत्र सांसद, शपथमा नै सांसदको हुटिङ
ऐतिहासिक शपथ: अलपत्र सांसद, शपथमा नै सांसदको हुटिङ
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै

तपाईंले छुटाउनुभयो कि?