सुगाबथान ( भिडिओ सहित )

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १०, २०७४
|
|
५५ पटक हेरिएको
Shares
सुगाबथान ( भिडिओ सहित )

सारांश

  • झापाको कन्काई खोला छेऊ अवस्थित सन्थाल गा्मीण गाउँ सुगाबथान भन्ने गाउँमा त्यहाँका सन्थाल जातीका आदीवासीहरुले गर्ने पौराणीक संस्कार अनुसार वर्षमा एकदिन शिकार गर्नु पर्ने परम्परालाई जोगाउँँदै वर्षेनी सन्थाल जातीले यसरी जंगलमा शिकार गर्ने गरेका छन् ।
  • तर्शथ सुगाबथान सन्थाल जातीहरुले शिकार गर्ने परम्परागत शैलीको एऊटा सानो झल्को हो।
  • मानव सुबेदी को निर्देशन र राजेन्द्र सापकोटाको सिनेमाटोग्राफी रहेको सो डकुमेन्ट्री सिजि इन्टर्टेन्मेन्ट र क्यान्डेला पिक्चर्सको सहकार्यमा बनाइएको हो ।

झापाको कन्काई खोला छेऊ अवस्थित सन्थाल गा्मीण गाउँ सुगाबथान भन्ने गाउँमा त्यहाँका सन्थाल जातीका आदीवासीहरुले गर्ने पौराणीक संस्कार अनुसार वर्षमा एकदिन शिकार गर्नु पर्ने परम्परालाई जोगाउँँदै वर्षेनी सन्थाल जातीले यसरी जंगलमा शिकार गर्ने गरेका छन् । तर्शथ सुगाबथान सन्थाल जातीहरुले शिकार गर्ने परम्परागत शैलीको एऊटा सानो झल्को हो। मानव सुबेदी को निर्देशन र राजेन्द्र सापकोटाको सिनेमाटोग्राफी रहेको सो डकुमेन्ट्री सिजि इन्टर्टेन्मेन्ट र क्यान्डेला पिक्चर्सको सहकार्यमा बनाइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?