सुजाताको ‘लञ्च-मिटिङ’मा सिटौलाको ‘ईन्ट्री’,देउवा घेराबन्दीमा !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ११, २०७५
|
|
४५ पटक हेरिएको
Shares
सुजाताको ‘लञ्च-मिटिङ’मा सिटौलाको ‘ईन्ट्री’,देउवा घेराबन्दीमा !

सारांश

  • काठमाडौं, ११ मंसिर ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवालाई घेराबन्दीमा पार्न कोइराला समूहले नयाँ मोर्चाबन्दी सुरु गरेको छ ।
  • नेतृ सुजाता कोइरालाको पहलमा अहिले नयाँ मोर्चाबन्दी सुरु भएको छ ।

काठमाडौं, ११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवालाई घेराबन्दीमा पार्न कोइराला समूहले नयाँ मोर्चाबन्दी सुरु गरेको छ । नेतृ सुजाता कोइरालाको पहलमा अहिले नयाँ मोर्चाबन्दी सुरु भएको छ । नेतृ सुजाताले आफ्नो निवासमा गराएकी कोइरालाले मंगलबार अर्को छलफल गराइन् । लञ्च मिटिङमा बहुसंख्यक युवा नेता थिए । अघिल्लो बैठकमा अनुपस्थित कृष्ण सिटौला पनि मंगलबारको छलफलमा सहभागी थिए ।नेताहरु अर्जुननरसिंह केसी, डा. रामशरण महतका साथै युवा नेताहरु बलबहादुर केसी, धनराज गुरुङ, गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, जीवन परियारलगायतका नेताहरु सहभागी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?