सुनकाे मुल्य घट्याे, कति छ बजार मुल्य?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सुनकाे मुल्य घट्याे, कति छ बजार मुल्य?

सारांश

  • काठमाडौं, ३१ साउन ।
  •  साताको बिहीबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।
  • बुधबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने  बिहिबार(आज )फेरि घटेर सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

काठमाडौं, ३१ साउन । साताको बिहीबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।बुधबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने  बिहिबार(आज )फेरि घटेर सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि मूल्यमा गिरावट आउँदा सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य पन्ध्र रुपैयाँले घटेको छ ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७३० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?