सुनकोशी नदीले बगाउँदा दुईजना बेपत्ता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
सुनकोशी नदीले बगाउँदा दुईजना बेपत्ता

सारांश

  • काभ्रे ।
  • काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् ।
  •   जिल्ला प्रहरी कार्यालयका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो ।

काभ्रे । काभ्रेपलाञ्चोकमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो ।

गाउँकै सुनिल पहरीको मलामी गएका दुवै जना महादेवस्थान नजिकबाट पौडी खेल्ने क्रममा बगेका हुन् ।

इलाका प्रहरी कार्यालय कात्तिके देउरालीबाट प्रहरी निरीक्षक कञ्चन राजचल नेतृत्वको टोली तथा स्थानीयवासी उनीहरुको खोजीकार्यमा जुटेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति
विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति
भुमिगत विप्लव किन अाउँदैछन् मंसिर ८ गते काठमाडाैमा ?
भुमिगत विप्लव किन अाउँदैछन् मंसिर ८ गते काठमाडाैमा ?
जलवायु सम्मेलन पोल्यान्डमा शुरु, राष्ट्रपति भण्डारीको सम्बोधन आजै
जलवायु सम्मेलन पोल्यान्डमा शुरु, राष्ट्रपति भण्डारीको सम्बोधन आजै
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
अभिनेत्री जरीन खान सवारि दुर्घटनामा, चालककाे मृत्यु
अभिनेत्री जरीन खान सवारि दुर्घटनामा, चालककाे मृत्यु
पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल
पार्टी एकताबारे माधव नेपाल र वामदेव गौतमबीच करिब दुई घन्टा छलफल
बागमती प्रदेशसभा सदस्यलाई अभिमुखिकरण
बागमती प्रदेशसभा सदस्यलाई अभिमुखिकरण
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
के गर्दै छन अहिले हेमबहादुर थापा मगर  , जस्ले  मदन भण्डारीको शव भेट्टाएका थिए !
के गर्दै छन अहिले हेमबहादुर थापा मगर , जस्ले मदन भण्डारीको शव भेट्टाएका थिए !
भदौ १४ गते शनिबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?