सुनको मूल्य फेरी एक लाख नाघ्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २, २०७७
|
|
५५ पटक हेरिएको
Shares
सुनको मूल्य फेरी एक लाख नाघ्यो

सारांश

  • केहि दिनदेखि घटीरहेको सुनको मूल्य पुन स् एक लाख नाघेको छ ।
  • आज (मंगलबार) भने सुनको मूल्य तोलामा नै एक हजार २०० रुपैयाँले बढेको छ ।
  • छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

केहि दिनदेखि घटीरहेको सुनको मूल्य पुन स् एक लाख नाघेको छ । आज (मंगलबार) भने सुनको मूल्य तोलामा नै एक हजार २०० रुपैयाँले बढेको छ ।

छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३८० रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार भने उकालो लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुन प्रति अउन्स एक हजार ९९२ डलर मा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोक्सी भन्दै किशोरीलाई नारी दिवसकै दिन कुटे
बोक्सी भन्दै किशोरीलाई नारी दिवसकै दिन कुटे
तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल, बजार भारत
तस्करीको ट्रान्जिट प्वाइन्ट नेपाल, बजार भारत
मानिस किन २०० बर्षसम्म बाँच्दैन? बैज्ञानिकहरु भन्छन्-कारण हो डायनोसर
मानिस किन २०० बर्षसम्म बाँच्दैन? बैज्ञानिकहरु भन्छन्-कारण हो डायनोसर
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
नेपालगञ्जको मेडिकलमा आगलागी
नेपालगञ्जको मेडिकलमा आगलागी
मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक
मधेसमा मतगणना चलिरहँदा काठमाडौंमा एमालेले बोलायो स्थायी कमिटी बैठक
महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा
महिलालाई आक्रमण गरेकोमा मन्त्रीद्वारा राजिनामा
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
वर्षा भएपछि किसान उत्साहित
वर्षा भएपछि किसान उत्साहित

तपाईंले छुटाउनुभयो कि?