सुनको मूल्य स्थिर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
सुनको मूल्य स्थिर

सारांश

  • काठमाडौं, ५  पुस ।
  •  नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ  ।
  • आज छापावाला सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाडौं, ५  पुस । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ  ।

आज छापावाला सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।  आज तेजावी सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको  छ ।

त्यस्तै चाँदी भने आज  ५ रुपैयाँले घटेर प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवाडेकाेलागि कडा बन्दै चितवन प्रहरी, एकै रातमा १९ जना पक्राउ !
जुवाडेकाेलागि कडा बन्दै चितवन प्रहरी, एकै रातमा १९ जना पक्राउ !
एमालेबाटै राष्ट्रपति बन्छ : अध्यक्ष ओली
एमालेबाटै राष्ट्रपति बन्छ : अध्यक्ष ओली
भदौ ७ गते सहकारी ऋण कोष बचत तथा ऋण सहकारीको साधारण सभा
भदौ ७ गते सहकारी ऋण कोष बचत तथा ऋण सहकारीको साधारण सभा
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
कालिमाटिमा तरकारिकाे मुल्य बढ्नुकाे रहस्य यस्ताे
कालिमाटिमा तरकारिकाे मुल्य बढ्नुकाे रहस्य यस्ताे
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग
The Benefits of Healthy Human relationships
काङ्ग्रेसमा निर्वाचन प्रणाली र पदाधिकारी संख्याबारे बहस
भरतपुर विमानस्थल १० दिनका लागि बन्द
भरतपुर विमानस्थल १० दिनका लागि बन्द