सुनसरिमा गाेली चल्याे, एककाे मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर ५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सुनसरिमा गाेली चल्याे, एककाे मृत्यु

सारांश

  • सुनसरी, ५ मंसिर ।
  • सुनसरीको दुहबीमा गोली लागि एक व्यक्तिको ज्यान गएको छ ।
  • बुधबार मर्निङ वाकमा निस्किएका बेला स्थानीय इँटा भट्टाका सुपरभाइजर ४४ बर्षिय फिदा हुसेनलाई गोली हानेको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरी, ५ मंसिर । सुनसरीको दुहबीमा गोली लागि एक व्यक्तिको ज्यान गएको छ । बुधबार मर्निङ वाकमा निस्किएका बेला स्थानीय इँटा भट्टाका सुपरभाइजर ४४ बर्षिय फिदा हुसेनलाई गोली हानेको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई दुहबी–९ नहर क्षेत्रमा गोली हानिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँलले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।

यसैबीच घटनाको विरोधमा मृतकका परिवार तथा आफन्तले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । मृतकको शव उनकै घरमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट कठिन परिवेशमा आएको छ  : अर्थमन्त्री डा महत
बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री डा महत
१० दिनभत्र सडकको फोहोर उठाइसक्ने
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्ने सहितका मन्त्रीपरिषदका निर्णय यस्ता छन्
चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले विमानस्थलमै स्वागत गर्ने सहितका मन्त्रीपरिषदका निर्णय यस्ता छन्
अनुष्काले जितिन् मिस नेपाल वर्ल्ड २०१९ को उपाधि
अनुष्काले जितिन् मिस नेपाल वर्ल्ड २०१९ को उपाधि
ट्याक्टरले किचेर एकको मृत्यु
ट्याक्टरले किचेर एकको मृत्यु
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
खानेपानी मन्त्री बिनाको निर्देशनमा बाढीप्रभावित टोलटोलमा पुग्यो स्वच्छ खानेपानी
खानेपानी मन्त्री बिनाको निर्देशनमा बाढीप्रभावित टोलटोलमा पुग्यो स्वच्छ खानेपानी
हत्या आरोपमा तीन पक्राउ
हत्या आरोपमा तीन पक्राउ
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा