शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ९, २०७९
|
|
५५ पटक हेरिएको
Shares
शासक दमनमा उत्रिएपछि विद्रोहको सुरु भयो : अध्यक्ष ओली

सारांश

  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजको विकासक्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुनेक्रम सुरु भएको बताए ।
  • नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिँदै आएको बताए ।
  • ‘पहिले शासनका लागि संगठनहरु बन्न थाले ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजको विकासक्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुनेक्रम सुरु भएको बताए ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिँदै आएको बताए ।

‘पहिले शासनका लागि संगठनहरु बन्न थाले । जब शासनहरु तानाशाह हुन थाले, दमनकारी हुन थाले । र समुदायभित्र नै एउटा शासक, अर्को शासित । एउटा मालिक, अर्को दासको प्रचलन सुरु हुन थाल्यो । त्यसपछि विद्रोहको आवश्यकता भयो,’ अध्यक्ष ओलीले भने ।

राज्य तानाशाह र दमनकारी अब रहन नसक्ने भन्दै उनले तानाशाह र दमनकारीविरुद्ध जनता उत्रिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?