सुन काण्डका नाइके ‘गोरे’ खोज्न प्रहरी इन्टरपोलमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १३, २०७५
|
|
४३ पटक हेरिएको
Shares
सुन काण्डका नाइके ‘गोरे’ खोज्न प्रहरी इन्टरपोलमा

सारांश

  • काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायता लिने भएको छ ।
  • शाक्यको हत्यापछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सूचना जारी गर्न लागिएको हो ।
  • इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु सदस्य छन् ।

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायता लिने भएको छ ।

शाक्यको हत्यापछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सूचना जारी गर्न लागिएको हो ।

इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु सदस्य छन् । नेपाल प्रहरीको मात्र खोजी सूचीमा रहेका गोरे इन्टरपोलमा सूचना सार्वजनिक भएपछि १ सय ९२ देशका प्रहरीको खोजी सूचीमा रहनेछन् ।

मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीले सुन काण्ड र सनम शाक्य हत्या अभियोगका नाइके भनिएका उप्रेतीलाई इन्टरपोलमा सूचना जारी गर्न लागिएको बताए ।

गोरे नेपालबाहिर रहेको थाहा पाएको प्रहरीले खोजीका लागि इन्टरपोलमार्फत डी फ्यूजन नोटिस जारी गर्नलाई आवश्यक प्रक्रिया शुरु गरिएको हो ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
अाज वैशाख २५ गते: कहाँ के-के घटना घटे ?
अाज वैशाख २५ गते: कहाँ के-के घटना घटे ?
गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार
गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार
डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै पाटन अस्पताल तनावग्रस्त !!!
डाक्टरको लार्पवाहीले नवजात शिशुको ज्यान गएको भन्दै पाटन अस्पताल तनावग्रस्त !!!
मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण
माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा
माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा
नेप्से परिसूचक बढ्यो
निर्मला हत्या प्रकरण : बम दिदीबहिनी र मुख्य अभियुक्त दिलिप विष्ट रिहा !
जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ
जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ
भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने
भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने