सुर्यबिनायक नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न !

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २९, २०७४
|
|
४२ पटक हेरिएको
Shares
सुर्यबिनायक नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न !

सारांश

  • भक्तपुर २९ पुस  ।
  •   सुर्यबिनायक नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएकाे छ ।
  • सूर्यविनायक नगरपालिकाको नगरसभाले आज पारित गरेको शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार सूर्यविनायक नगरपालिकाले शैक्षिक सत्र २०७५ देखी नगरभित्रका सबै सामुदायिक विद्यालयहरुमा प्रारम्भिक वाल विकास कक्षा एक देखी तीन सम्म अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिएको छ ।

भक्तपुर २९ पुस  ।  सुर्यबिनायक नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएकाे छ । सूर्यविनायक नगरपालिकाको नगरसभाले आज पारित गरेको शिक्षा नियमावलीमा व्यवस्था भए अनुसार सूर्यविनायक नगरपालिकाले शैक्षिक सत्र २०७५ देखी नगरभित्रका सबै सामुदायिक विद्यालयहरुमा प्रारम्भिक वाल विकास कक्षा एक देखी तीन सम्म अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिएको छ ।

नगरसभाले शैक्षिक सत्र २०७८ साभ भित्र १२ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गराउने महत्वकाक्षी व्यवस्था समेत गरेको छ । मेयर वासुदेव थापाको अध्यक्षतामा सम्पन्न भएको दोस्रो नगर सभाले नेपालको संविधान २०७२ ले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र परेका विभिन्न कार्यहरु सुचारु रुपले संचालन गर्न विभिन्न विधेयकहरु र निर्देशिका तथा कार्यविधिहरु समेत पारित गरेको छ ।

सभाले नगरपालिका क्षेत्र भित्रको योजना तथा कार्यक्रम व्यवस्थित रुपमा संचालन गर्न योजना तथा कार्य संचालन निर्देशिका,व्यवसायिक विज्ञापनका लागि विज्ञापन कर निर्देशिका, त्यसरी नै सभाले नगरभित्रका पसल तथा व्यवसाय संचालनलाई एकिन गर्न व्यवसायिक कर निर्देशिका र पूर्व प्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका पनि पारित गरेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको १९ लाखसहित मोरङबाट एक जना पक्राउ
स्रोत नखुलेको १९ लाखसहित मोरङबाट एक जना पक्राउ
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
बीचमै रोकियो महत्वाकांक्षी हनुमन्ते करिडोर निर्माण
बीचमै रोकियो महत्वाकांक्षी हनुमन्ते करिडोर निर्माण
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी
बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित
बिटक्वाइनको मुल्य ओरालो लागे पछि लगानीकर्ता त्रसित
गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री
गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री
चोरले सटर फोर्न नसकेपछि चिठी लेखे ‘दाजु मजबुरीले हो माफ गरिदिनु’
चोरले सटर फोर्न नसकेपछि चिठी लेखे ‘दाजु मजबुरीले हो माफ गरिदिनु’
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे

तपाईंले छुटाउनुभयो कि?