सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १३, २०७९
|
|
५६ पटक हेरिएको
Shares
सूर्य नेपाल च्यालेन्ज गल्फ मङ्गलबारदेखि

सारांश

  • काठमाडौं ।
  • सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि सुरु हुँदैछ ।
  • रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ७२ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसन’का अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिए ।

काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि सुरु हुँदैछ ।

रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ७२ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसन’का अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्यलगायत खेलाडी सहभागी हुने बताइएको छ । नेपालका नम्बर एक खेलाडी शुक्रबहादुर राईले भने प्रतियोगितामा सहभगिता जनाउने छैनन् । उनी हाल भारतमा रहेका छन् ।

प्रतियोगिताको विजेताले रु एक लाख, उपविजेताले रु ६५ हजार, तेस्रोले रु ४६ हजार, चौथोले रु ३८ हजार, पाँचौँले रु ३४ हजार, छैटौँले रु ३० हजार, सातौँले रु २७ हजार, आठौँले रु २४ हजार, नवौँले रु २२ हजार तथा दशौँ स्थान हासिल गर्ने खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ वर्षभित्र २५ जहाज किनेर छाड्छु, अमेरिका सिधा उडान हुन्छ : कंसाकार(भिडियोसहित)
५ वर्षभित्र २५ जहाज किनेर छाड्छु, अमेरिका सिधा उडान हुन्छ : कंसाकार(भिडियोसहित)
 प्रदेश नं १: किसानलाइ अनुदान नै अनुदान
 प्रदेश नं १: किसानलाइ अनुदान नै अनुदान
सोमलालको राजीनामापछि को बन्दैछन् नयाँ मुख्यसचिव ?
सोमलालको राजीनामापछि को बन्दैछन् नयाँ मुख्यसचिव ?
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
यस्ता हुन सक्छन् प्रधानमन्त्री ओलीका योजना
यस्ता हुन सक्छन् प्रधानमन्त्री ओलीका योजना
वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ
वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी
एकल वा बहुमतीय भन्दापनि समझदारीबाट राष्ट्रिय सभासम्बन्धी अध्यादेश अघि बढाउनुपर्छ : टोपबहादुर रायमाझी
स्थानीय तह निर्वाचन : कसले कति जिते ?
विश्वकप फुटबल २०१८:  यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
विश्वकप फुटबल २०१८: यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
सुनको मूल्य बढेर प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ पुग्यो
सुनको मूल्य बढेर प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ पुग्यो

तपाईंले छुटाउनुभयो कि?