सेना दिवसको अवसरमा टुँडिखेलमा कला देखाउने क्रममा सेनाको प्यारासुट दुर्घटना, एकजना घाइते

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
४८ पटक हेरिएको
Shares
सेना दिवसको अवसरमा टुँडिखेलमा कला देखाउने क्रममा सेनाको प्यारासुट दुर्घटना, एकजना घाइते

सारांश

  •   काठमाडौं।
  •   सेना दिवसको अवसरमा प्यारासुटमार्फत  कौशल देखाइरहेका एक सैनिक दुर्घटनामा परेका छन्।
  • प्यारासुटको माध्यमबाट फ्रि(फल जम्प देखाउने दुर्घटना भएको हो ।
 
काठमाडौं।  सेना दिवसको अवसरमा प्यारासुटमार्फत  कौशल देखाइरहेका एक सैनिक दुर्घटनामा परेका छन्। प्यारासुटको माध्यमबाट फ्रि(फल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन्।
उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेकोे छ । प्यारासुटसहित खसेका भण्डारीलाई उद्दार गरी एम्बुलेन्समार्फत वीर अस्पताल लगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन
नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
कुलेखानी बाँधको ढोका नखोलिने
कुलेखानी बाँधको ढोका नखोलिने
बलिउड कलाकारका यस्ता फोटो पोज, जुन हेरेर हाँसो रोक्न सक्नु हुन्न
बलिउड कलाकारका यस्ता फोटो पोज, जुन हेरेर हाँसो रोक्न सक्नु हुन्न
जात्रा पर्वमा भीडभाड नगर्न आग्रह
जात्रा पर्वमा भीडभाड नगर्न आग्रह
क्वारेन्टिनमा मृत भेटिएका युवाको पिसिआर रिपोर्ट पोजिटिभ, नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या ७
रबि लामिछानेले चितवन २ बाट मंसिरमा भन्दा बढी मत पाउने संकेत
रबि लामिछानेले चितवन २ बाट मंसिरमा भन्दा बढी मत पाउने संकेत
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित
चलचित्र रिलिज नभएपछि अभिनेता सुशील श्रेष्ठ चिन्तित
राष्ट्रियसभाको गठन नभईकन प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न : साउद
राष्ट्रियसभाको गठन नभईकन प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न : साउद

तपाईंले छुटाउनुभयो कि?