स्थानीय तह नेतृत्व : एमाले ४५, कांग्रेस ३४.१७ प्रतिशत

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ११, २०७४
|
|
५४ पटक हेरिएको
Shares
स्थानीय तह नेतृत्व : एमाले ४५, कांग्रेस ३४.१७ प्रतिशत

सारांश

  • श्रावण ११, २०७४- स्थानीय तहको निर्वाचनमा नगर प्रमुख र गाउँपालिका अध्यक्ष पदमा बढी स्थान जितेर पहिलो बनेको नेकपा एमालेले समग्रमै स्थानीय तहको सम्पूर्ण पदको ४५ प्रतिशत हिस्सा जित्न सफल भएको छ ।
  • पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको स्थानीय तहको सम्पूर्ण पदमा एमालेले अन्य दललाई उछिनेको छ ।
  • स्थानीय तहका विभिन्न पदमा २८ हजार ४ सय ९ जना निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालिसकेका छन् ।

श्रावण ११, २०७४- स्थानीय तहको निर्वाचनमा नगर प्रमुख र गाउँपालिका अध्यक्ष पदमा बढी स्थान जितेर पहिलो बनेको नेकपा एमालेले समग्रमै स्थानीय तहको सम्पूर्ण पदको ४५ प्रतिशत हिस्सा जित्न सफल भएको छ । पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको स्थानीय तहको सम्पूर्ण पदमा एमालेले अन्य दललाई उछिनेको छ ।

स्थानीय तहका विभिन्न पदमा २८ हजार ४ सय ९ जना निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालिसकेका छन् । त्यसमा एमालेका १२ हजार ८ सय ४५ जनाले चुनाव जितेका छन् । उक्त संख्या गाउँपालिका तथा नगरपालिकामा अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी ७ पदमा निर्वाचितको हो । इकान्तिपुर बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
बालेन शाहसँग तत्काल जरिवाना असुल नगर्न सर्वोच्च अदालतद्वारा आदेश जारी
पप्पु भर्सेज सरकार: हुलाकी राजमार्गको काम ठप्प
पप्पु भर्सेज सरकार: हुलाकी राजमार्गको काम ठप्प
बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक
बाबु सूर्यबहादुर थापामाथि हत्या आरोप, छोरा सुनीलबहादुर थापा सहिद घोषणाको प्रस्तावक
प्रदेश एकमा २ पदका लागि चुनाव, २४ जना निर्विरोध
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
मेवा बेचेर मासिक डेढ लाखआम्दानी
मेवा बेचेर मासिक डेढ लाखआम्दानी
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
आजको मौसमः सातै प्रदेशमा पानी पर्ने
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
काठमाडौँमा खतराः जिल्ला जिल्लामा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौँ आउने बढे
कोरोना अपडेटः आज थपिए ३१४ संक्रमित
कोरोना अपडेटः आज थपिए ३१४ संक्रमित

तपाईंले छुटाउनुभयो कि?