सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ११, २०७४
|
|
६५ पटक हेरिएको
Shares
सप्तरी प्रहरीले विभिन्न स्थानबाट चारजनासहित पाँचवटा चोरी को मोटरसाइकल पक्राउ

सारांश

  • अस्बिन खड्का, राजविराज ११ चैत ।
  • अधिकांश अपराधका घटनामा मोटरसाइकलको प्रयोग हुने र अपराधमा नक्कली नम्बर प्लेटका मोटरसाइकल प्रयोगले अनुसन्धानमा समस्या आउने भएपछि त्यस्ता मोटरसाइकलको खोजीकार्यमा प्रहरीले तीब्रता दिएको समय मा सप्तरी राजविराज बजार वरीपरी नम्बर प्लेट परिवर्तन गरी प्रयोग भइरहेका चोरीका मोटरसाइकलसहित चारजनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
  • चोरीका मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा खोजी गर्दा विभिन्न स्थानबाट चारजनासहित पाँचवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो।

अस्बिन खड्का,
राजविराज ११ चैत ।

अधिकांश अपराधका घटनामा मोटरसाइकलको प्रयोग हुने र अपराधमा नक्कली नम्बर प्लेटका मोटरसाइकल प्रयोगले अनुसन्धानमा समस्या आउने भएपछि त्यस्ता मोटरसाइकलको खोजीकार्यमा प्रहरीले तीब्रता दिएको समय मा सप्तरी राजविराज बजार वरीपरी नम्बर प्लेट परिवर्तन गरी प्रयोग भइरहेका चोरीका मोटरसाइकलसहित चारजनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।

चोरीका मोटरसाइकल प्रयोग भइरहेको सूचनाका आधारमा खोजी गर्दा विभिन्न स्थानबाट चारजनासहित पाँचवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो।
अधिकांश अपराधका घटनामा मोटरसाइकलको प्रयोग हुने र अपराधमा नक्कली नम्बर प्लेटका मोटरसाइकल प्रयोगले अनुसन्धानमा समस्या आउने भएपछि त्यस्ता मोटरसाइकलको खोजीकार्यमा प्रहरीले तीब्रता दिएको जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बस्ने ३० वर्षीय संजय यादव, डाक्नेश्वरी नगरपालिका ४ बस्ने १८ वर्षीय संजयकुमार यादव, राजबिराज नगरपालिका ७ बस्ने १८ वर्षीय प्रदिपकुमार राम र १९ वर्षीय राजेशकुमार राम रहेका छन्।

फेला परेको मोटरसाइकल बरामद गरी पक्राउ परेकालाई चोरी मुद्दामा आवश्यक कारबाही थालेको डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए।उनीहरुले बा ६१ प १३५९ र बा ६४ प १९६२ नम्बर परिवर्तन गरी दुई वटा पल्सर, बा ६१ प ११८२ र बा ३८ प २०७५ नम्बर परिवर्तन गरी दुईवटा अपाची तथा स ८ प ७०३४ नम्बर परिवर्तन गरी एक हिरो होण्डा मोटरसाइकल प्रयोग गरिरहेको डिएसपी श्रेष्ठले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन  मतपत्र च्यात्नेको थप सम्मान !
भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मतपत्र च्यात्नेको थप सम्मान !
सि जिनफिङ तीनवटा बोइङ लिएर आउँदै
सि जिनफिङ तीनवटा बोइङ लिएर आउँदै
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
मन्त्रालयमा मन्त्रीको हालीमुहाली बन्द हुने संकेत
मन्त्रालयमा मन्त्रीको हालीमुहाली बन्द हुने संकेत
आपराधिक तत्वलाई निस्तेज पार्छौं : गृहमन्त्री थापा
आपराधिक तत्वलाई निस्तेज पार्छौं : गृहमन्त्री थापा
आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस
आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस
भेनेजुयलाका विपक्षी नेता घरमै नजरबन्द
भेनेजुयलाका विपक्षी नेता घरमै नजरबन्द
को हुन नरेश भण्डारी जसले करुवा चिह्न लिएर देउवाकै वडामा जीत हासिल गरे ?
को हुन नरेश भण्डारी जसले करुवा चिह्न लिएर देउवाकै वडामा जीत हासिल गरे ?
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन
मन्त्री किरातीले गरे गेशे थुब्तेन शेरवको “नेपालका बौद्ध तीर्थस्थलहरू” विमोचन

तपाईंले छुटाउनुभयो कि?