हंसपुर नपामा राजपा विजयी

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
हंसपुर नपामा राजपा विजयी

सारांश

  • जनकपुरधाम, ४ असोज  ः धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन् ।
  • निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो पार्टीका नगर प्रमुखका उम्मेदवार रामज्ञान मण्डल ३ हजार ३२० मत र नगर उपप्रमुखका उम्मेदवार रेणु झा ३ हजार २७६ मतसहित विजयी हुनुभएको हो ।
  • उहाँहरूको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका नगर प्रमुखका उम्मेदवार प्रदीप कुमार यादवले ३ हजार २२९ मत र नगर उपप्रमुखका उम्मेदवार रामकुमारी कामतले ३ हजार २७ मत प्राप्त गर्नुभएको थियो ।

जनकपुरधाम, ४ असोज  ः धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो पार्टीका नगर प्रमुखका उम्मेदवार रामज्ञान मण्डल ३ हजार ३२० मत र नगर उपप्रमुखका उम्मेदवार रेणु झा ३ हजार २७६ मतसहित विजयी हुनुभएको हो ।

उहाँहरूको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका नगर प्रमुखका उम्मेदवार प्रदीप कुमार यादवले ३ हजार २२९ मत र नगर उपप्रमुखका उम्मेदवार रामकुमारी कामतले ३ हजार २७ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?